المدة الزمنية 8:37

अन्ततः ग्रेटर नेपाल फिर्ता हुने पक्का बेलायत र चिनले दिए यस्तो साथ भारतको सात्तो गयोGreaterNepal

بواسطة Mero Pokhara Tv
26 292 مشاهدة
0
1.5 K
تم نشره في 2021/06/21

पल पल को ताजा खबरको लागि mero Pokhara tv लाई subscribe गर्न नभुल्नु होला! #MeroPokharaTv #GreaterNepal

الفئة

عرض المزيد

تعليقات - 340
  • @
    @suchitragurung7657منذ 3 سنوات I salute phanindra sir, long live friendship between Nepal & china , same way with great Britain too. Jai greaer Nepal. 3
  • @
    @aryalhouse1601منذ 3 سنوات Phanindra Nepal and late Shubhas Ghising and others leader who believe on greater Nepal are noble leaders of Greater Nepal , we must continue our own goal of greater. Nepal . 1
  • @
    @YohanYishaiمنذ 3 سنوات Evil dhoti declared itself as enemy of Nepal and people of Nepalese ethnicity in South East Asia. It is not the question of whether Nepal should remain id="hidden2" class="buttons"> content taking Indian bullies in small patch of Himalayan hills. It is the right of a nation to take back its territories and protect the inhabitants of the region suffering mistreatment from the swallowing python. ....وسعت 7
  • @
    @padamsharma7045منذ 3 سنوات (Yes) हामिलाई हाम्रो ग्रेटर नेपाल नै चाहिन्छ 1
  • @
    @gopalprasadpokhrel787منذ 3 سنوات ग्रेटर नेपालका अभियन्ता फडिन्द्र नेपालज्यू लाई सुरक्षा दिनुपर्छ।
  • @
    @sanamthapa9455منذ 3 سنوات good newsiam from chitwan love in nepal 1
  • @
    @dilbahadurkhatri4763منذ 3 سنوات Yes! फनिन्द्र नेपाल जिन्दावाद।
    जय ग्रेटर नेपाल।
    जय बिर गोर्खालीहरू।
    18
  • @
    @manarathkhatiwada1529منذ 3 سنوات Yes, yes,yes, very good news.jai greater nepal jai rastra pita phadindra nepal 1
  • @
    @thatgirl4437منذ 3 سنوات Ramro lagyogreat nepal bannu parxa jaya great nepal 1
  • @
    @yogeesarkar6537منذ 3 سنوات Hamilai sabai nepalko bhumi firta chahiyo . Yasbela hami sabai milnu parxa jasari bhayapani nepalibhumi firta garnuparxa jay nepal ❤️ 1
  • @
    @Dhansingh-vj7lzقبل 3 أشهر S.hamro.gamin.firta.hunx.vani..1.lakh.pati.gar.xu.love.my.nepal
  • @
    @allgaming2235منذ 3 سنوات Jay greater Nepal . We want our greater Nepal. 4
  • @
    @kulmanroka630منذ 3 سنوات Yes. Phanindra sir lai man dekhi nai salute xa
    Jay greater nepal
  • @
    @arjundahal7818منذ 3 سنوات Greater Nepal Jindabad !
    Phanindra Nepal Jindabad !
  • @
    @samantatiwari1178منذ 3 سنوات Yes jay greater Nepal jindawad jay phadindr sir jay Nepali janata thanks china gormenta 4
  • @
    @krishnabirtamang1707منذ 3 سنوات Yes we want back our land
    Jai Nepal
    4
  • @
    @lalprakashmalla4901منذ 3 سنوات Yes! India le hamro jagga firta dinu usko kartbya ho.. 1
  • @
    @uddhavtamang3750منذ 3 سنوات पहिलो प्राथमिकता भनेको भारत सँग राज्य ले पुर्व का मेची र दार्जिलिङ पश्चिम का भुभाग र दक्षिण का सुनसरी भेन्टाबारि हुँदै चितवन का ठोरी हुँदै नेपालगञ्ज कन्चनपुर सुस्ता टनकपुर र महाकाली नदी लिम्पियाधुरा लिपुलेक र कालापानी भारत ले बल मिच्याइ गरेको भुभाग फिर्ता ल्याउने काम गर्नु पर्यो तवमात्र बाँकी ग्रेटर नेपाल को आवाज उठाउँदा राम्रो हुन्थ्यो कि । आज सम्म राज्य ले नै नेपाल र नेपाली जनताहरु को हितका निम्ति एउटा सिन्को पनि भाँचेको छैन र जनतालाई पनि केही गर्नु नदिई झन्झट नदिइ उल्टै हरेक आवश्यक सामग्री हरु भारत बाटै आयात गराउने र निर्यात बस्तुहरु सुन्य गतिमा पुर्याउने यिनै नेपाल का राजनेता हरु हौं भन्ने र ठुलाबडा र ब्यापार ब्यवसाय बर्गहरु मिलेर बर्षौंदेखि चलखेल गरिरहेका छन् । यसको अर्थ सिधै नेपाली नागरिक हरु आर्थिक हिसाबले र व्यवहारिक हिसाबले नै कमजोर बनाउने षड्यन्त्र रणनीति बिगत देखि हालसम्मका नेपाल का राज्य सरकार र भारत ले अपनाएको छर्लङ्ग छ । त्यसमा पनि जनजाति हरु त कति पिल्छिएका छन् भन्ने कुरा त भनेर र गरेर साध्य छैन । एउटा सानो उदाहरण लिउँ न । जस्तै इमान्दारीपूर्वक कार्य भुमिका निभाइ रहनु भएका विधुत प्राधिकरण का वरिष्ठ महानिर्देशक श्री कुलमान घिसिङ ज्यू लाई नै सबै बुद्धिजीवी महानुभावहरु र सम्पुर्ण नेपाली जनताहरु ले हेरौं र बुझौं त । गल्ती कमेन्ट गरे माफी पाउँ । जय ग्रेटर नेपाल ....وسعت 1
  • @
    @sampangvlog8498منذ 3 سنوات Greater nepal hamro ho hamrai hunuparx a
  • @
    @narayanprasadrai2918العام الماضي पुर्वकाे सिक्किम देखि पश्चिमकाे कङगडा सम्मकाे जय ग्रेटर नेपाल।
  • @
    @bhaktabist7360منذ 3 سنوات Yes & we are ready for our country's area found.
  • @
    @keydarbhujel4423منذ 3 سنوات jay geratar nepal jay janma bhumi Aama gretar nepal
  • @
    @pawanrai9280منذ 3 سنوات Khai ke ho ke kura ta ramrai aauxa.vaidiye ta jhan ajhai ramro hunthyo vanne chahana uhiledekhikai ho 1
  • @
    @madangurung3094منذ 3 سنوات यो समाचारहरुको लिखितम श्रोत पाउन पाको भए अझ राम्रो ।
  • @
    @nawarajdawdi1521منذ 3 سنوات Yas. Ramro. Avhieyan Ho maro pura samar thanxa
  • @
    @purnbahadurkhadaka1319منذ 3 سنوات गुड चिन लाई ग्रेटर नेपाल बनाउनुपछँ भन्ने चिन लाई सलाम्छ ।
  • @
    @adasandfemily3801منذ 3 سنوات jai nepal jai greter nepal jai fharindra sir 4
  • @
    @batukbhairab9255منذ 3 سنوات म एउटा अनुरोध गर्छु हजुरहरु सबैलाईऽ कि अब हामीहरु सबै मिलेर फणिन्द्र नेपाल ज्यू लाई अबको प्रधानमन्त्री बनाऊँऽ 3
  • @
    @amritchhetri8953منذ 3 سنوات 100% Afno vumi lai firtha garnai parxa jay grate nepal. 2
  • @
    @bishnulimbu5780منذ 3 سنوات नाम मात्रको ग्रेटर नेपाल होईन भारतले चोरेको जमिन सहित फिर्ता हुनपर्छ तब मात्र तब मात्र यकिन गर्ने हुन्छ 5
  • @
    @prakashlimbu3758منذ 3 سنوات gumieko nepalko vuvag dhilo vaepani firtahos Jaya greater nepal✊✊✊
  • @
    @yukrajlimbu9094منذ 3 سنوات चीन र बेलायतको सहयोग पाएको बेला नेपाल सरकारले बोल्नु सक्नु पर्छ ।
  • @
    @trolllama9820منذ 3 سنوات Farendar nepalko asthma hamro tin karod nepali haru anju hunuparchha 6
  • @
    @j.panditpandit2400منذ 3 سنوات फणीन्द्र नेपाल काे चिनियाँ कमनिषट अाधिकारिलाइ देशबिदेशकाे नेपाली दाजुभाइले दिदीबहिनीले धेरै शुभकामना पनि धेरै धनबादछ फणीन्द्र नेपाल लाइ सेयरपनि कमेन्ट पनि गरिदिनुहाेला तपाईंको अानुराेधछ 7
  • @
    @sitaramkandel7586منذ 3 سنوات पुर्खाले आर्जेको नेपाली भुमी फिर्ता पाउनुपर्छ! 2
  • @
    @kamalsingh3235منذ 3 سنوات बेलायत सम्म पुर्याऊनु प्रछ यो मुद्दा सबै , प्रमाण जुटाऊनु होला
  • @
    @shambhushrestha5111منذ 3 سنوات Firta laynu parxa Greatea nepal banaunu parxa
  • @
    @pascalkhadka4649منذ 3 سنوات Yes, Greater Nepal must be unifie soon.
  • @
    @kamalsingh3235منذ 3 سنوات जती हाम्रो भुभाग छ फ्रिता हुनू प्रछ यो मुद्दा अंन्तराष्ट्रि सम्म पुराऊनु प्रछ कुनै पनी हालतले जती बस्ती हरू छन तिनी हरूलाई नेपाल मै मिसाऊनु प्रछ