المدة الزمنية 2:28

सूर्य सतहमा हुने शक्तिशाली घटनाः कोरोनल लुप -तस्बिर सहित | | K.S.G IN THE WORLD | |

بواسطة K.S.G IN THE WORLD
135 مشاهدة
0
5
تم نشره في 2021/04/17

झट्ट हेर्दा पेन्टिङ जस्तो लाग्ने यो तस्बिर नाशाले तयार पारेको सू्र्यको सतहको तस्बिर हो। यसले सूर्यको सतहमा भएको आश्चर्यजनक शक्ति अनि त्यहाँको डरलाग्दो अवस्थाको बारेमा जानकारी दिन्छ। सुर्यको सतहबाट बाहिर निस्किएका पदार्थहरु को कोरोनल लुप र सूर्यको चुम्बकिय शक्ति बिचको संघर्षको कारण पदार्थहरुको आकार यस्तो हुन गएको हो। नाशाले यो तस्बिर सूर्यको सँगै सूर्यको चुम्बकिय क्षेत्र पनि दखिनेगरि तयार पारेको हो । (चुम्बकिय शक्ति तथा यसको क्षेत्र देख्न सकिदैन। अध्ययन गर्न सजिलो होस् भनि चुम्बकिय शक्तिलाइ बिभिन्न रंग प्रयोग गरि यो तस्बिर बनाइएको हो। पहेंलो रंग र निलो रंगले विपरित चुम्बकिय क्षेत्र जनाउँछ।) भाइरहरु कति खतरनाक हुन्छन् :- /watch/wVXhgJnafZFah

الفئة

عرض المزيد

تعليقات - 1