المدة الزمنية 8:8

तमु समाज इजरायलले | | कालिका नगरपालिका १ लन्कालाईनमा रहेका असहाय | | बृद्ध बा आमाहरू लाई गर्यो सहयोग

بواسطة VIEW NEPAL TV
244 مشاهدة
0
25
تم نشره في 2020/12/28

#ViewNepalTv#सब्सक्राइभ#गरिदिनुहोला#है#सबैले तमुहरुको महान चार्ड ल्होसारको पावन अबसर पारेर तमु समाज इजरायल परिवारको आयोजना र इजरायलमै रहनुभएका कमल गुरुङ र गायत्री गुरुङको बिशेष पहल कदमीमा आज पुष ११ गतेका दिन कालिका नगरपालिका १ लन्का लाइन स्थित रहेको छ्योतर्न गुम्बामा आज एक कार्यक्रम गरि गुम्बामा रहनुभएका असहाय बृद्ध बा आमाहरू लाई एक छाक खाना खुवाई जाडोका लागि तातो लुगा ब्ल्याकेट फोहोर फाल्नका लागि २ ओटा ठुलो डस्ट्विन दाल चामल तेल नुन मसला लगाएत पछि सम्मका लागि हुनेगरी फलफूल वितरण गरि गुम्बामा रहनुभएका बृद्द बा आमाहरुलाई सम्मान गरेको छ।

الفئة

عرض المزيد

تعليقات - 5