Health television Nepal present :- चीनमा नै संक्रमित भएका कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । चीनभित्रै सङ्क्रमण भएका नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढ्दै गएको हो । उनीहरुका अनुसार सोमबार मात्र पनि चीनमा कोरोना भाइरसका १८२ जना नयाँ सङ्क्रमित थपिएका छन् । ती नयाँ सङ्क्रमतिहरु चीनको साङ्सी प्रान्तमा बढी पाइएका छन् । त्यस्तै गरि १५ जना मात्र सङ्क्रमितहरु बाहिरबाट आएको मानिसमा भेटिएको मंगलबार जानकारी दिइएको हो ।
#HealthTelevision #china #covid19
--------------------------------------
https://healthtvnepal.com
Facebook: https://www.facebook.com/HealthTVnepal/
Twitter: https://twitter.com/nepalktmhealth/watch/X4Sfm4f ...
यस च्यानलमा रहेका कुनै पनि भिडियोहरु कपि डाउनलोड गरि अन्य च्यानलमा अपलोड भएमा प्रचलित कानुन बमोजिम कडा भन्डा कडा कारबाहि गरिनेछ ।