المدة الزمنية 25:51

देश र दुनियाँका मुख्य समाचार | फागुन ६ बिहान ७:०० | AP NEWS TIME | AP1HD

بواسطة AP1HD
4 872 مشاهدة
0
107
تم نشره في 2021/02/18

Presenter: Nirajan Bhandari आजको मुख्य समाचार:- १. भागरथी भट्टका हत्या आरोपी दिनेश भट्ट प्रहरीद्वारा सार्वजनिक, पारिवारिक दुश्मनीका कारण गरेको बयान, परिवारले दियो किटानी जाहेरी । २. प्रतिनिधिसभा विघटनको निर्णय खारेज गर्न एमिकस क्युरीको तर्फबाट अधिवक्ता खरेलको सुझाव, अधिवक्ता मैनालीको भने फरक मत । ३. संसद विघटन गरेर प्रधानमन्त्री ओलीले मुलुकलाई दुर्घनातिर धकेल्न खोजेको उपराष्ट्रपति पुनको टिप्पणी, राम्रो संकेत नभएको भन्दै चिन्ता । ४. लामो समयदेखि अतिक्रमित खुल्लामञ्च खुला गर्ने प्रक्रिया सुरु, टहरा र निर्माण सामग्री हटाइयो, बसपार्क पनि हटाउन माग । र, ५. राष्ट्रिय महिला लिग फुटबलमा आज वालीङ नगरपालीका र चन्द्रपुर नगरपालीकाबीच प्रतिस्पर्धा,दुई खेलअघि नै एपिएफलाई उपाधि । महिला लिग फुटबल वालीङ र चन्द्रपुरबीच प्रतिस्पर्धा Subscribe and Press the Bell icon to get all the News Update. ►/c/ap1hdofficial Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Connect with us ►Instagram: https://instagram.com/ap1hdtelevision ►YouTube: /ap1hdofficial ►Twitter: https://twitter.com/AP1TV_Official ► Facebook: https://facebook.com/ap1tv/ ►Website: https://ap1.tv/ ©2021 AP1HD™ #apnewstime #BhagirathiRapeCase #ap1hdlive #StayHappy #AP1HD #AnnapurnaMediaNetwork

الفئة

عرض المزيد

تعليقات - 0