المدة الزمنية 44:6

नयाँ दुलहीको मर्म उठ सानु उज्यालो भयो Resham Nirdosh VS Asha BC Sarangi Sansar Live Dohori Ep. 155

بواسطة Sarangi Sansar
2 421 792 مشاهدة
0
21.6 K
تم نشره في 2020/11/26

सुमधुर स्वरका धनी लोक दोहोरी गायक रेशम निर्दाेष र उस्तै सुमधुर स्वरकी धनी गायिका आशा वि.सी. बिचको निकै मिठो दोहोरी "उठ प्यारी उज्यालो भयो" प्रस्तुत गरेका छौँ । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद । लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला । सारङ्गी संसार परिवार Please Subscribe Our Channel /channel/UCL9M ... ======================================= 🎼 Original Song by: Utha Sanu Ujyalo Bhayo ======================================= • song:- Utha Sanu Ujyalo Bhayo • Vocal:- Yubraj Acharya ,Devi Gharti Magar • Lyrics :- Yubraja Acharya • Music:- Yubraj Acharya Original Song : /watch/26cOS6O ... ======================================= Patron / Advisor Arun Bista Owner of BISTA BROTHERS ASIAN GROCERY & FASHION RECON LLC, USA ======================================= 🎼 Sarangi Sansar Rodhi Part- 155 ======================================= ======================================= #Resham_Nirdosh #Asha_BC #Sarangi_Sansar ======================================= Host/Music : 🎤 Kamal Kumar BK Lead Singer: 🎤 Resham Nirdosh VS 🎤 Asha BC Supporter Male Singer: 🎤 Shital Gurung 🎤 Prakash Parajuli Supporter Female Singer : 🎤 Suman Thapa Magar 🎤 Sangita Harmel ======================================= Musician Team : ♬ Sarangi : Kamal Kumar BK ♬ Harmoniyam : Surya Paurbachhane magar ♬ Flute : Purna Thapa Magar ♬ Madal : Prabin Gharti magar ♬ Madal : Shiva Anurag TechnicalTeam : 🎥 Camera: 🎥 Padam Lwagun 🎥 Tarakanta BK Recordist ♬ Pawan Bishwakarma Mixing/Editing ♬ Tarakanta BK - 9847629512 ======================================= ✌ Special Thanks ! ======================================= ☞ Prisma Digital Recording Studio, Babar Mahal ☞ Jeevan Century ☞ JRC Media Anamnagar Mo. 9843602624 ☞ Ramesh Century ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM ======================================= 🎬 IT Support : ======================================= Rabin BK - Baglung Software Development Engineer ======================================= 🎬 IT Partner ======================================= Code Logic Technologies Pvt. Ltd. Anamnagar, Kathmandu www.codelogictechnologies.com info@codelogictechnologies.com Phone : 01-5705531 ======================================= 🎬 Media Partner : ======================================= ☞ www.saranginews.com - KP Kumar Jalan ☞ www.laliguransh.com - Kamal Sargam ☞ www.sunrisepostnews.com - Kabiraj Dhakal ☞ www.enepalkhabar.com - Sajjan Kumar Singh ☞ www.nepalimato.com - Krishna Acharya ☞ www.tufannews.com ☞ www.naulodhun.com - Subin Adhikari लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला । सारङ्गी संसार परिवार Thanks! Sarangi Sansar | 9841889961 / 9847629512 Web : www.sarangisansar.com Facebook: https://www.facebook.com/LiveSongMusic/ Twiter : https://twitter.com/SarangiSansar Instagram : https://www.instagram.com/sarangisans ...

الفئة

عرض المزيد

تعليقات - 1470
  • @
    @durgadarlami6869منذ 4 سنوات आशा दी र रेशम दाजु को आवाज ❤❤❤❤मन पर्ने को को हुनुहुन्छ। 228
  • @
    @laxmanmagarsamiyog575منذ 4 سنوات गित पनि राम्रो कलाकार पनि सबै राम्रो स्पेसलि Asha B C 5
  • @
    @amitbishwokarma7120منذ 4 سنوات आहा! कस्तो मन छोयो यो दोहोरिले । जति सुन्यो उति सुन्न मन लाउने । 37
  • @
    @asmitakc132منذ 4 سنوات अाजकै दिनमा 20 चोटि हेरिसके यो दोहोरि तर मन अझै अघाएन हरेक शब्दले मन छोयो सायद हजुरहरु पनि हुनुहुन्छ होला म जस्तो को को हुनुहुन्छ हाजिर हुनुस है साथि हो लाईक गर्नु है तल ️️❤️❤️❤️❤️ 90
  • @
    @dhanimanbudamagar8884منذ 4 سنوات सारै मीठो स्वरका धनी गायक, गायिका ।अति सुन्दरी चिटिक्क परेकी मीठो स्वरकी धनी आसा बिसिको स्वर सारै मन पर्छ मलाई अनि रेशम निर्दोषको ।कला गलाको साङितिक यात्रा अझै फलोस फुलोस शुभकामना छ मेरो । 6
  • @
    @dharmeshkumar9794منذ 4 سنوات अाशा रेशम लाई मन पराउने जति यता हाजिर हुम त साथि
  • @
    @loknathkhadka7692منذ 4 سنوات बिहानै गर्नु दैलो र कुचो ❤️ बाउ आमा सङ न बनाए मुख छुचो waoo शब्द को खानी आशा vs रेशम भाइ बहिनी प्रगतिको कामना साथै धेरै धन्यवाद साराङी सन्सार लाई 78
  • @
    @smritisanu3403منذ 4 سنوات निकै राम्रो दोहोरी ! कति मिठो मन छुने शब्द अनि स्वरको त के कुरा गर्नु दुबैको जादुमय छ। 22
  • @
    @hades4232منذ 4 سنوات यो This लाइक हान्ने लाई व व व म म हि हि उ उ उ गित मन पर्छ होला 5
  • @
    @dhanbahadurghimire3022منذ 4 سنوات आहा धेरै राम्रो गित राम्रो मान्छेहरु तेस्तै राम्रो सोर सुन्न पाईयो धेरै धेरै धन्देबात सारङ्गी सन्सार कमल सर लाई 18
  • @
    @sani9achhami129منذ 3 سنوات रेशम भाइको स्वोर र आशा बि सि को रुप मा फिदा हुने म मात्र होकि अरु नि हुनुहुन्छ ❤️❤️❤️❤️☑️☑️कमेन्ट् गर्नु होला। 1
  • @
    @KrishnaKumar-xp5bkمنذ 4 سنوات वा वा वा क्या मार्मिक दब्द
    यहिहो हजुर छोरिको जुनि घाँस दाउरा नगरी नहुने
    42
  • @
    @birbahadur3901منذ 4 سنوات रेशम निर्दोष आशा बिसि दुवैको अवाजको फ्यान हु दोहोरी साझ हरुमा खोजीखोजी हेर्ने गर्छु दोहोरी प्रसङ्ग धेरै मिठो लाग्यो प्रगतिको कामना गर्दै अझै यस्तै फेरि सुन्नु पाउ सारङ्गी सन्सार परिवारलाई धन्यवाद ।।। 1
  • @
    @chandragautam636منذ 4 سنوات मलाई सारै मन पर्ने दुबै जना कलाकार को यति राम्रो गित सुन्न पाइयो साच्चिकै मर्म स्पर्श छन सब्द 6
  • @
    @ReshamNirdoshمنذ 4 سنوات नमस्कार म लोक दाहोरी गायक रेशम निर्दाेष हजुरहरुकै माया साथ सहयोगका कारण यस स्थान सम्म छु, निकै खुशी छु । अझै पनि यो भिडियोलाई सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु ।
    जस्तो लाग्छ उस्तै प्रतिक्रिया दिन नभुल्नुहेला ।
    220
  • @
    @reshambastakoti993منذ 4 سنوات सबै मन पर्ने कलाकार काे कार्यक्रम धेरै राम्रो धन्यवाद साराङी संसार। 16
  • @
    @tulsidevisharma6512منذ 4 سنوات निकै गहिराइमा डुबेर गाउनु भयो मन नै भक्कानियो 48
  • @
    @wannapha9147منذ 4 سنوات यत्ति मिठो , राम्रो दोहोरि लाइ unlike गर्ने हरु सबै लोक दोहोरि गीत बिरोधि आतङ्ककारी हुन इनिहरु लाइ जेल हाल्नु पर्छ। 39
  • @
    @kishorkhatiwada6289منذ 4 سنوات यस्तो जुडि भयो भने हर्न पनि मोजा लाग्छ अतेन्तै राम्रो लाग्यो 3
  • @
    @riyakumarisunarmayal8171منذ 4 سنوات जिन्दगीभर झल्को आइरहने यो गीत्क्या दामी छ। यार शब्द दुईको आनन्दित भय। 17
  • @
    @ashabcofficial6911منذ 4 سنوات नमस्कार हजुर हरु सम्पूर्ण लाई अादणिय दाजु रेशम दाजु र मैले गाएको यो दाेहाेरि कस्तो लाग्छ कस्तो लाग्छ प्रतिकृया पाउ है मिठो सम्झना छ हजुरहरु सबैलाई 413
  • @
    @nirmalbishokrma1415منذ 4 سنوات बधाई छ दुबै जनालाई निकै राम्रो लाग्यो र सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद ️️️ 3
  • @
    @SarangiSansarمنذ 4 سنوات सुमधुर स्वरका धनी लोक दोहोरी गायक रेशम निर्दाेष र उस्तै सुमधुर स्वरकी धनी गायिका आशा वि.सी. बिचको निकै मिठो दोहोरी "उठ सानु उज्यालो भयो" प्रस्तुत गरेका छौँ । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    .
    ...وسعت
    15
  • @
    @bishalbc5587منذ 4 سنوات कमल सर धेरै परखाइ मा छु खेम र आशा जिकाेदाेहाेरि सुनलाइ कपालु काेरेर गाउने गायक लाइ छिटो लेउनुन पिलिज 45
  • @
    @eakuthapa2694منذ 4 سنوات आशा जि को शब्दहरु निक्कै गहकिलो हुन्छ। 11
  • @
    @ranjupoudel7780منذ 4 سنوات काल्पनिक भए पनि यथार्थ बास्तबिक जिबनमा मेल खाने र सन्देश मुलुक गित दुबै को स्वर अनि शब्द अती नै राम्रो छ 21
  • @
    @golketabhuwanchenal3397منذ 4 سنوات आहा मीठो दोहोरि आशा जि को कपालको फ्यान पनि है 2
  • @
    @durgatiwari7391منذ 4 سنوات हाम्रा रेशम नर्दाेस भाइ र अति सुन्दरि गाइका अाशा बैनिकाे लभिस्टाेरि गित सुन्दा अाज भन्दा बीस बर्स पहिलाकाे याद अायाे खुसि पनि लायाे 1
  • @
    @khemrajwagle7934منذ 4 سنوات यस्तै दोहोरी गाउनु भयो भने चाहिँ रेशम पराजित हुनुहुन्छ है। म चाहिँ रेशम बाट अलि बढी अपेक्षित छु । 2
  • @
    @hemantthapa3611منذ 4 سنوات आहा यो पो हो दोहोरी मेरो जिबनमा मेल खायो रेसम जी र आसा जी लाइ धन्याबाद 26
  • @
    @kesharghartikeshargharti1419منذ 4 سنوات कति राम्रो गित मा डुबेर सालिन तरिकाले गाको अति रामरो दुबै जना को शब्द राम्रो छ 1
  • @
    @jyotimagr1515منذ 4 سنوات आहा सारै राम्रो भाका तेसैमा गायक र गयिका को स्वर अझै मिठो जति सुने पनि सुनिरहु लाग्ने बधाई तथा शुभकामना छ।सधै प्रगति को शिखरमा पुगेको देख्न पाइयोस् । 4
  • @
    @babukausal2078منذ 4 سنوات हाम्रै बागलुङे रेशम राजाको गितकाे कुरा नगरम नम्बरि सुन हुन,अझै झन अाशाकाे त अाे माई गड मुन्छे पनि राउरि अावाज पनि मेराे त मनमै गड्याे ,I lop u aasaclass="buttons">❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ ....وسعت 1
  • @
    @premvike1419منذ 4 سنوات आजको दोहोरि सुन्दा आनन्द भयो दुबै जनालाई बधाई छ प्रगतिको शुभ कामना छ 3
  • @
    @poudelsudip2507منذ 4 سنوات तिनजाना सहकालाकार लाई माईक दिनु पराे दुईजनालाई दिनि एक जनालाई नदिनि खल्लाे भयाे 1
  • @
    @gallantrykaranofficial813منذ 4 سنوات जति तारिफ गरेनी कमै हुन्छ होला बधाई छ सम्पुर्ण टिमलाई 21
  • @
    @sabitrakhadka931منذ 4 سنوات आहा कति मिठो शब्द लय मिठो आवाज का धनी गायक गायिका ज्यू हरुलाई सलाम छ जति बयान गरे पनि काम हुन्छ मत फ्यान हो 2
  • @
    @dhanbahadurgc5683منذ 4 سنوات सार्है मिठो दोहोरी रेशम निर्दोष र आशा बि सी कोसुमधुर आवाज र मन छुने शब्द सम्पूर्ण टिमलाई धन्यवाद 3
  • @
    @tekrajkadara7827منذ 4 سنوات आसा दीदी को सुमधुर आवाज मनै छुने सब्द उत्कृष्ट दोहोरी साथै रमेश निर्दोष पनि 3
  • @
    @rachhegurung1640منذ 4 سنوات Resham bhai ra Aasha b.c baine ko marmik sabda harule man choyo 1
  • @
    @bimalkumar8141منذ 4 سنوات बिहे गरेको हैन नि फसाउन , दिन्न सानू परेली रसाउन wow resham man mutu nai xoyo 51
  • @
    @rajendrashrestha4905منذ 4 سنوات एकदमै राम्रो छ दुबै जनाको स्वर निकैनै मिठो लाग्यो बधाई छ 1
  • @
    @bheemthapa9597منذ 4 سنوات रेशम भाईको सबदले मन मुटु छिया छिया भयो. अति राम्रो. 1
  • @
    @gehendramainali6332منذ 4 سنوات Dherai ramro xa. All the best Resham and Aasha. 4
  • @
    @yashodamagar5494منذ 3 سنوات रेशम दादा को कुनै गित एक्दमै मनछुने हुन्छ्न र आवाजको त म थुलो फ्यान हो 1
  • @
    @pradeepmagar4802منذ 4 سنوات अहा अति आन्दन आयो रेशम दादा आशा दि सारङगी संसार सम्पुर्ण तिम लाई सफलताको कामना सम्पुर्ण माय गरिदिनूहोला 24
  • @
    @jackrajusadasanker8873منذ 4 سنوات Asha ggg ur great n soo beauty n ur song’s voice really heart touching iam big friend
    Thanks all teams
    9
  • @
    @KPKUSARIمنذ 4 سنوات वाउ
    उत्कृष्ट दोहोरी सुन्दासुन्दै भावुक बनायो !
    7
  • @
    @mahendrabohora6621منذ 4 سنوات मलाई धेरै मन पर्ने कलाकार रेशम निर्दोष र आशा बिसि को धेरै राम्रो दोहोरी छ सबैले हेर्नू होला है।
  • @
    @kalpanask2148منذ 4 سنوات आहा दुबैजनाको स्वर कतिमिठो सबैटिमलाई शुभकामनाछ ❤️❤️❤️❤️❤️❤️❤️️️️️️️
  • @
    @yamanpunمنذ 4 سنوات तिमी दुलही म बेहुला बने घरको दु:ख माईतिमा नभनेरेशम जि सधैं उत्कृष्ट सब्द चयन 3
  • @
    @rameshadai2161منذ 4 سنوات अा जको प्रस्तुति क कसलाई मन पर्यो हात उठाउ त 50
  • @
    @sonisharoy7117منذ 4 سنوات आहा कति राम्री आशा जि❣️
    ani resham dada ko
    Sabda Aatti ramro
    Best dohori jodi
    9
  • @
    @gsaadhikari4373منذ 4 سنوات सबैको मन मुटु मा बस्न सफल हजुरहरुलाई सफलताको शुभकामना 1
  • @
    @umeshgurung3418منذ 4 سنوات 2 janako jodi ko dohori sharai man parxa malai sadai harni garu ajhai ramro gardai janu hai 1
  • @
    @RaJuRaju-xw4exمنذ 4 سنوات आहा हाम्रो तनहुको दिदि स्वर कति मिठो अनि निर्दोष दादाको पनि 2
  • @
    @parkashsharma7055منذ 4 سنوات स्वर अनि शब्दको खानी मेरो प्रीय भाइ रेसम अनि तेस्तै मीठो शब्दमा बग्ने आसा जी को कति मीठो गीत 24
  • @
    @gorakhabahadurbista8591منذ 4 سنوات धेरै राम्रो लाग्यो खोट देखाउने स्थान नै छैन प्रगतीको शुभ कामना । 58
  • @
    @bhimgurung4469منذ 4 سنوات कटक्क मन खायो पुरानो दिन सम्झेर धन्यबाद गायक गायिका अनि सारङ्गी सन्सार परिवार। 24
  • @
    @karnabdrbasnet5577منذ 4 سنوات Very intresting song.sarangi sansar brings demanded artish.thanks sarangi sansar. 4
  • @
    @pitambarbhusal9859منذ 4 سنوات Yo mero akdm manparne ani lok geet ko jagarnako uttam kryakram ho dhanyabad sarangi sansar ani bisesh dhanyabad kamal dai lai 1
  • @
    @gulshanokheda4235منذ 3 سنوات कति मन छुने दोहोरी छ भने दुबै कलाकार उतिकै अब्बल ।
  • @
    @runjithunter4262منذ 4 سنوات आशा बिसी पिलज इन्द्रेणीमा देख्न चाहान्छु हजुरलाई❤️❤️❤️ 1
  • @
    @dcgamerz9136منذ 4 سنوات रेशम निर्दोष र आशा बि सि को प्रहिलो live हैन है,? झुट बोल्नु भयो, एक हप्ता अघि झ्यालमा पर्दा छ भन्ने भाकामा गाउनु भाको होइन र?? 67
  • @
    @gopalxinal4347منذ 4 سنوات सारङ्गी संसार अनि उपस्थित सम्पुर्ण मा नमन छ
    आज को दोहोरी अति उत्कृष्ट छ
    love you रमेश & आशा❤️❤️
    6
  • @
    @badamgurung6544منذ 4 سنوات साराङ्गी सन्सारको उत्तार उत्तारको कामना । रेशम भाई र आसा बैनिको दोहोरी सरै उत्ताम लाग्यो ।
  • @
    @lokeshbist111منذ 3 سنوات निकै राम्रो दोहोरी गायन रेशम जि र आशा बि सि जि को जादू झै स्वर को प्रतीक्षा छु तिज गीत सुन्न
  • @
    @ritudangi545منذ 4 سنوات सारै मिठाे कति मिठास सब्द म जति तारिफ गरेर नि पुग्दैन हजुरहरु दुबैकाे त 2
  • @
    @prembk8357منذ 4 سنوات Wow.damii.xa.dohori.asha.baini.mero.pni.tanahun.cherli.best.luck 4
  • @
    @seasongurung3466منذ 4 سنوات स्वार अनि रुपको धनी शब्द बुन्न अत्यन्तै सिपालु आशा बि सि को गित खोजीखोजी सुन्ने गर्छु । 1
  • @
    @premkatuwal8914منذ 4 سنوات यकदमै मलाई मनपर्ने दोहोरि उठ सानु उज्यालो भयो आहा कति रमाईलो❣️ बधाई छ सम्पुण कलाकार टिमलाई 1
  • @
    @gayatrirawal1521منذ 4 سنوات यो दोहोरी सुन्दा बिहेको पहिलो दिन को याद आयो मलाई त 1
  • @
    @sumegam.company6781منذ 4 سنوات आम नेपालीको जिबन सँग मेल खाने प्रसंग समेटिएको मिठो स्वर का धनी हरुको यो दोहोरी ले निकै आनन्द दियो । धन्यवाद दुवै कलाकारहरु लाई 2
  • @
    @kbkvolleyball9725منذ 4 سنوات बिहानै गर्नु दैलो र कुचो
    बाउआमा सं नगर्नु मुख छुचो
    कुँडो पकाई भकारो फाल्दा
    माली गाई सं जोगिनु घाँस हाल्दा
    मलाई मन पर्ने गायक मन पर्ने आवाज अनि उत्कृष्ट शब्द चयन गर्ने अद्भुत क्षमातावान ब्यक्ती तिनचार पटक दोहोर्‍याएर सुने अझैनी मन अघाएन, superbत्यस्तै मीठो आशा जि को शब्दहरु" दामी लाग्यो,धेरै अगाडि पुगेको देख्न मन छ रेशम निर्दोष ज्यु लाई,❤️ ....وسعت
    1
  • @
    @khadgabasnet1179منذ 4 سنوات आशा विसी जसको लोकदोहोरीमा प्रतिभा हेर्दा लाग्छ उहाँ पछि ठूलो गायिका बन्नुहुनेछ । अत्यन्त मिठो स्वर, शब्द चयन सबै राम्रो छन् । उज्वल भविष्यको कामना छ । रेशम निर्दोष त झन् राम्रो गायकी भएको हुनुहुन्छ । दुवै मिलेपछि दोहोरी राम्रो नहुने त कुरै भएन । ....وسعت 13
  • @
    @anupbc51منذ 4 سنوات प्रकाश प्राजुली जस्तो चर्चित कलकार लय , शब्द र स्वर पनि उस्तै राम्रो भएको, अहिलेको चर्चित गीत पिर नगर मञ्जरी गीतको गायक र संगीतकार र कलाकारलाई माइक पनि नदिइ साइड राखेको देख्दा अपहेलना गरेको महसुस भयो । 1
  • @
    @narayanjoshi1197منذ 4 سنوات शब्द शब्दमा भएको स्पर्शीभाव अनि समधुर स्वर गायक गायिकाको आहा मनै खायो शब्दको खानी हजुरहरुलाई बधाई छ साथै सम्पुर्ण टिममा नमन 7
  • @
    @shivagautam8736منذ 3 سنوات आहा हाम्रा बाग्लुङे ठिटो स्वर का धनी दाइ रेशम निर्दोश को कसरी बयान गरम 1
  • @
    @narbahadursoni2419منذ 3 سنوات आहां कतिं मिठो स्वर दुबैं जना लाई हिरदयं
    देखि धन्यवाद
  • @
    @sumangurung1513منذ 4 سنوات म दुवैजनाको फेन भए एक्दम राम्रो गाउनु भो धेरै धेरै धन्यवाद सबै सारंगी संसार 1
  • @
    @bparjun3006منذ 4 سنوات बाजा को सेटलाई कति जति पर्छनि कमल सर सुनाउन मिल्छर ? 14
  • @
    @subashanilofficial3538منذ 4 سنوات my favourite singer Resham sir an asha sister love you both ❤️❤️❤️❤️❤️ 1
  • @
    @chhabibk1134منذ 3 سنوات अति नै मार्मिक गीत, उत्कृष्ट गायन प्रस्तुती।
    अब सारङ्गी संसार मा प्रकाश सपुत र आशा बी.सी. को दोहोरी सुन्न पाए सुन मा सुगन्ध हुन्थ्यो।
    1
  • @
    @hades4232منذ 4 سنوات रेशम भाइ आशा लाई छिट्टै मायामा बेहोर्नु दोहोरी गितमा निकै जोडी खोजेको देखियो ? 4
  • @
    @samsersoni6019منذ 4 سنوات अाजको दोहोरी एक दम रमाइलो छ अासा दिदि र रमेश दादा को 1
  • @
    @rameshadai2161منذ 4 سنوات रेसम निर्दोस को हरेक टुक्का सरै कडा आयो हरेक नेपाली को मनमुटुमा बस्न सफल रेसम निर्दोश kee p it up 14
  • @
    @mrumlal289منذ 3 سنوات अत्यन्तै राम्रो लाग्यो आजको दोहोरी दुबै को
  • @
    @prakashkhatri9428منذ 4 سنوات Resam nirdosh always best .keep going.God bless both of you 2
  • @
    @tekbahadurbahadur7285منذ 3 سنوات यस्ता लोक दोहोरी गीत ले कति को मुटु ❤️ छुन्छ यता आउनु हो
  • @
    @tulbadur9671منذ 4 سنوات निसबदा छु रेशम र अासा बीस को गिदभिडियो हेरदा बधाई तथा शुभाकामना छ दुबैजानलाई र सरङगे सनसार का अोलटिमलाई बागलुङ गलकोट हालदोवा कतार बाटा 1
  • @
    @sanmayatamang5032منذ 4 سنوات अहा कति राम्रो मिठो दोहोरी अब सुनिता जि मानशिह जि को दोहोरी हेर्न मन यो च्यानल बाट है 4
  • @
    @minashahi5451منذ 4 سنوات जति सुन्यो सुनी रहौ लाग्न्ने
    हजुरहरको कति मीठो स्वर ❤️❤️
  • @
    @user-qo3eb5gr3pمنذ 3 سنوات विशेष त हामी नेपाली चेलिहरुको मार्मिक वेदना लुकेको गित सारै मन छोयो
  • @
    @sapanadurga7635منذ 4 سنوات आहा राम्रो दोहोरी मेलै 10 चोटि सुनेर पनि अझै सुन मन लागेको छ 1