المدة الزمنية 20:22

रबीले सुनाए जोक्स कुलमान बारे मौन सरकार रमेशको फेक आइडी Ramesh prasai kulman ghising rabi lamichhane

363 295 مشاهدة
0
11 K
تم نشره في 2020/10/02

******************************************************************************************** © Action Nepal Online TV #ActionNepalOnlineTV To stay updated please CLICK HERE to SUBSCRIBE: /channel/UCxIEGdCoXfLJ9GK7-_0A0nw Actiion Nepal Online TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Connect with Action Nepal Online TV: Contact: Zeewan Bista: 9811088194

الفئة

عرض المزيد

تعليقات - 700
  • @
    @paulshrestha9942منذ 4 سنوات Kulman Ghsing and Rabi Lamichaney are real heroes of Nepal. 1
  • @
    @deubahadurthapa1206منذ 4 سنوات कुलमान घिसिङ लाई प्रधान मन्त्री बनाउनु पर्छ । 5
  • @
    @mandiraneupane1539منذ 4 سنوات Ravi sir always roks n nepaliko sachha hero God bless you kaile nadagmagaunu aafnu bicharma
  • @
    @sanjughaleqazx79منذ 4 سنوات कुलमान घिसिङ सर लाई प्रधानमन्त्री बनाऊ प्रचन्डालाई साथ दिएर यो केपि ओलि देखि सबैजनालाई तुरुत घटाऊ 18
  • @
    @ramchuwan1465منذ 4 سنوات Action Nepal program also best and I salute you dai cuz you always supported to our brother Ramesh dai glade to see and God bless you each and every second and we need kul man 1
  • @
    @loveforever-vq3ilمنذ 4 سنوات धन्यबाद जिवन भाई यति राम्रो प्रस्तुतीकरणको लागि अनि जानकारीको लागि 6
  • @
    @andrewpurja3749منذ 4 سنوات Yes, without kulman Ghishing. No one dearly will be able to deliver Nepal out of loadsheding.
  • @
    @netrarai6295منذ 4 سنوات रमेश प्रसाईको Fake ID बनाउने लाई कडा कारबाही होस् जीवन जी 51
  • @
    @rudramani777منذ 4 سنوات Sad to hear Ramesh ji has been victimised again with his fake fb but don’t you worry Rameshji we are all with you, stay strong.
    Shame to those Social campaigner who derailed from their responsible but justice must be serve.
    Thx Purbeli media Action nepal. Look forward to hear more of these.
    .
    ...وسعت
  • @
    @nirmalbasnet3395منذ 4 سنوات रमेश दाइ को फेक आईडी बनाउने लाई कडाभन्दा कडाकार्बाही होस 92
  • @
    @hemantatripathi5505منذ 4 سنوات सबै मान्छे सबै क्षेत्रमा दक्ष हुदैनन् , दक्षता भयको क्षेत्रमा पुनः नियुक्ति दिदा नै उचित हुनेछ कुल्मानजी लाई । 4
  • @
    @liladharpoudel5267منذ 4 سنوات निकै प्रखर प्रस्तोता हुनुहुँदोरहेछ, मन पर्यो!
  • @
    @lilathapa3168منذ 4 سنوات जनताको खुशीको लागि उर्जा मन्त्री बनाउनु पर्छ कुलमान सर् 9
  • @
    @ktmdhmandunepal4286منذ 4 سنوات नमस्कार सर म शउदी हेर्दै छु
    सर रमेस जि को नाममा फेक अाईडि खोल्ने लाई छिटो भन्दा छोटो कारबाही होस
    21
  • @
    @baluthapa5184منذ 3 سنوات yes 100% right jiban bist sir yo kp oliko sarkar murda bad 3 corod jinda bad ho yes 100% sahi kulman ghising navayerai ho light gairakheko 1
  • @
    @rajanchuhan9112منذ 4 سنوات नेपाल बिद्धुत प्राधिकरण मा कुलमान नै चाहिन्छ भन्ने हैन ! कुलमान पद्धति चाहिँ चाहिन्छ !किनकी कुनै पनि सासक कुनै पनि रास्ट्रमा फेरिने चलन छ तर काम गर्ने सिस्टम फेरुनु भएन! तेसैले कुलमानको विकल्प कुलमान हैन सिस्टम हो !अनि रबि जिले भनेझै चाकरी मन्त्री हैन सहासी मन्त्री को खाचो छ देश लाई !धन्यवाद !! ....وسعت 1
  • @
    @ujanshankar5547منذ 4 سنوات रमेश सर को फेक फेस्बुक बनाउने लाई ठाँउ को ठाँउ हानु पर्छ 71
  • @
    @pitambarbhusal3683منذ 4 سنوات सरकारमा देशभक्त नभएको कारणकुलमान
    पुन नियुक्ति हुन नसकेको हो ।
    4
  • @
    @skgorkhali9474منذ 4 سنوات त्यो 25% खाने चोर को अबुहर र परिचये खुलाउनेइ पर्छ सर। 5
  • @
    @sigdelsigdel9485منذ 3 سنوات अब देश र जन्ता काे जिम्मा युबा हरुलाई जिम्मा लगाउनु पर्छ ।।
  • @
    @alishamagar8177منذ 4 سنوات 25% पैसा माग्ने ब्यक्ति को नाम त सार्बजनिक गर्नु पर्छ जीवन सर 1
  • @
    @harkasinghkc4353منذ 4 سنوات सबै ब्यक्ति आ आफ्नो दक्षता अनुसार काम गर्न सक्छन।कुलमान विद्युत क्षेत्रमै दक्ष हुन।आफ्नो कार्यकालमा उनले कायपलट नै गरे।तर उनको आबश्यक्ता झन टड्कारो छ।त्यहा सम्पादन गर्नु पर्ने हजारौं काम बाकी छन।भएको ठाउमा लोड्सेडिङ हटेको छ।तर देशका हजारौं गाउँ बस्तिमा बिध्युत पुर्‍याएए देश नै उज्यालो बनाउन बाकी छ।भएका सबै उद्योगले विद्युत पाएका हुन तर हजारौं नयाँ उध्योग खोल्ने बिध्युत उत्पादन गर्नु छ,बर्सेनि अरबौ घाटामा लगेको प्राधिकरण अरबौ नाफामा लगेका हुन तर बिदेश सप्लाइ गरेर देश समृद्दी को लागि बिध्युतलाई मुख्य आधारको लागि रुपमा स्थापित अर्न बाकी छ। त्यसैले यी सबै बहानाहरु कुलमानलाई कसरी गर्न नसक्ने जिम्मेवारिमा फसाएर असफल बनाउने अनि बुध्युत मा कुलमानले खतम गरिदिएको स्वर्गिय आनन्द प्राप्त गर्ने दाउपेच मात्रै हुन।होसियार! ....وسعت 4
  • @
    @mailibabuji2238منذ 4 سنوات Good job bro jaya kulman ghising jaya nepal 13
  • @
    @hvfdyghxhvrh2936منذ 4 سنوات सन्सारकर्मी रबीजिले जुनजोक सुनाउनुभो त्यो 100% सहिहो र सहिपनी हो 2
  • @
    @yubrajshrestha8557منذ 4 سنوات रबि सर भनेको रबि सर नै हो उहाको जय होस
  • @
    @dullurampokhtel6918منذ 4 سنوات सामाजजीक अभियन्ता भनिसकेपछि सामाजीक काम निस्वार्थ गर्न पर्छ बिरामीकाे नाम लीयर उठेकाे रकम बाट २५ पर्सेन्ट अाफै लीय पछि कसरी सामाजीक अभीयन्ता भयाे यस्काे पर्दा फास तुरुन्त हुनु पर्याे जन्ता सामु तुरुन्त पुर्याउनु हुनेछ भनि अपेक्षा गर्दछु धन्यबाद । ....وسعت 4
  • @
    @mirditvchannel3100منذ 4 سنوات रबि सरकाे भनाइ मा धेरै दम छ कुरा बुझ्नेलाई मात्रै गाेरुहरुलाई के थाहा यस्तो कुरा 1
  • @
    @rajkumarthapamagar3591منذ 4 سنوات सबै मिदिया मिलेर र जनता एक हुनु पर्छ कुलमानको लागि 1
  • @
    @janukagurung2817منذ 3 سنوات अब नय पुस्ता रबिलामिछाने दाइ नया मनत्रि बन्नु पर्छ
  • @
    @gyanbirai.2635منذ 4 سنوات फिर्ता गरे नि नगरे नि दुबैको नाम तस्बिर सार्बजनिक गर्नु पर्छ जिबन जि।
  • @
    @jonnyasgamming9907منذ 4 سنوات रमेश जिको नाम मा खेलबाड गराउने हरूलाई कार बाही हुनुपर्छ
  • @
    @jangboserpa6021منذ 4 سنوات कलमन् लाई अब आउने निर्वाचनमा जिताएर प्रधानमन्त्री नै बनाउनु पर्छ अब भयो नक्रौं बरु कुलमान ले पाटी खोल्न सहयोग गर्नु पर्छ हजुर हरु हो अब 13
  • @
    @mayathapa9091منذ 4 سنوات किन जान्छ बिजुली थाहा भएको कुरा हो जेनेटर सोलार ईन्बटर मंमबत्ती मट्टीतेल तछलाईत अन्य समपूर्ण बिक्री गर्न परियो नि हजुर तेही भएर कुलमान घिसिड जीउलाई निकालियो नि आबोफेरी अठारौँ घन्टा बिजुली जाँदै छ है जनता हरु सचेत रहनुहोला थन्यबाद ....وسعت 2
  • @
    @n.pgamer5988منذ 4 سنوات खान पाईदैन तेसलाई कारबाही
    हुनुपर्छ जिबन भाइ
  • @
    @ramgaha335منذ 4 سنوات सामजिक अभियान्ता को नाम्मा पैसा खाने जो कोहि होस कार्बाही हुनै पर्छ 2
  • @
    @devendrarawat7820منذ 4 سنوات पछाडि सिधा कुरा जनतासंग काे लाेगाे राख्नु उचित कार्य हाेईन जीवन सर
  • @
    @yamthapa8305منذ 4 سنوات कुलमान गए संगै लाईन दैनेक छ घन्टा जनथालेकाे छ भ्रष्टाचार माैलाएकाे हाे त के जनता प्रती दया मया छैन् सरकार 4
  • @
    @gangamayalimbu5883منذ 4 سنوات केपी ओलीको राजीनामा हुनुपर्छ किन भने राम्रो भन्छे लाई काम गरनं दिनदैन 5
  • @
    @regishsthapa5463منذ 3 سنوات wow amazing video thanks for sharing vai
  • @
    @bahadurchul3منذ 4 سنوات जिबन बिस्ट सर नमस्कार । तपाई प्रदेश न 1 को 1 शक्ति साली बन्नु परो किनभने तपाइसग तो प्रतीभा क्षयामता छ । जस्तै पोखरा को अपिल जस्तो 37
  • @
    @homnathkhanal1954منذ 4 سنوات Very good Rabi sir yuba neta bhye pachi hamro Desh banxa m Dubai bata.
  • @
    @wee9192منذ 4 سنوات Sarai ramro sande dinu bhako x dhanyabad sir
  • @
    @dhrubabhatta6080منذ 4 سنوات फटाहा अभियन्ता को फोटो सार्वजनिक गर्नु पर्छ । 3
  • @
    @braverytrust2671منذ 4 سنوات सहि सत्य कुरा र जोक खुराक मिल्यो तर देश नेताहरुले निल्यो ।अब हामी एक जुट huna पर्छ मित्रहरु।।
  • @
    @yubrajshrestha8557منذ 4 سنوات रमेश को फेक आइ दि बनाउने त्यस्ता पशुलाइ कडा भन्दा कडा कार्बाही होस
  • @
    @durganiraula9969منذ 4 سنوات रमेश प्रसाईंको फेसबुकमा फेक अाडि बनाएर रमेशको मान मर्दन गर्ने ब्यक्तिलाई सशक्त कानुनी कार्यवाही हुनुपर्छ । त्यस तर्फ सबैले ध्यान दिउँ ।
  • @
    @khemsunuwar7259منذ 4 سنوات धन्यबाद जीवन जङ्ग भाइ जानकारीको लागि ♥️♥️ 1
  • @
    @sigdelsigdel9485منذ 4 سنوات कुलमान घिसिङ लाई पुन बहाली गर ।कि उर्जा मन्त्री मा नियुक्ति गर । 2
  • @
    @ManishSingh-dl6svمنذ 3 سنوات कुल मान को सट्टा मा रखिएको विद्युत मन्त्री प्रचण्ड कै मान्ने हो र उनकै जबरजस्ती ले राखिएको थियो ।
  • @
    @madhuneupane4290منذ 4 سنوات देश नेपाल नेपाली बिरताकाे गाथा गाएर जाेगिदैन बिगत्का राजनेता बनेर जे गरे कतिबिते अमरत्व प्राप्तगरे, अब हालकाे दलका नाममा नेताबनेका लुटेरा काे सिन्डिकेट ले राजनिती चल्ने जन्ता देशका खातिर नभै बिदेशी लेन्डुपे शाषक प्रशासक हरेक बिधा छाेपेर बसेका काे राजकाज मुलनै सुध्रनु पर्छ अन्यथा हजाराै कुलमान सबै बिधामा पछिपरिनै रहन्छन, अागाडि परिहाले मुतान्यानै बनाई दिन्छन लेन्डुपेकाे तातिले ,जय नेपाल ....وسعت 2
  • @
    @raigkulung9825منذ 4 سنوات जिबन जीको कुरामा म १००% सहमत अनि मेरो स्यलुट
  • @
    @lanmohanyadvyadv1974منذ 4 سنوات Good sir thank nepal all Nepal may Nepal raja good sir thank MAY NEPAL KULMAN GHISING
  • @
    @lakshminarasimharao1383منذ 4 سنوات पत्रकार पनि कराउने मात्र हो किन कोसिस भयन कुलमान नियुक्ती पिलिज कुलमान चाईयो
  • @
    @hirasunar6194منذ 4 سنوات यो देशलाई कुलमान घिसिङ, रबिलामिछाने सर जस्ता मान्छेको आवश्यकता छ।
  • @
    @user-iq4is3fc6oمنذ 4 سنوات The गज्जबको प्रस्तुति भाइ
    एक्सन नेपाल
  • @
    @lekhrajlove451منذ 4 سنوات नेकपा एमालेका र नेकपा माओवादी का कंम्पनी सके जति चाँडै भऐ नेपालबाट अन्त्य हुनू पर्छ? 3
  • @
    @kulbahadurbista9186منذ 4 سنوات मेरो विचारमा कुलमानलाइ एउटा राम्रो ठाउमा स्थान दिनुपर्छ जस्तै नेपाल वायुसेवा निगम पनि हो ।
  • @
    @rajustha4300منذ 4 سنوات जय कुलमान सर अब केपि लाई जराबाटै उखेलेर फाल्नु पर्छ । जन्तहरु लाइन जादा नि किन केही बोल्दैन । 3
  • @
    @chandrabhattarai1359منذ 4 سنوات यथार्थ हो! आज को आश्यकता देश र जनता को हित भलाई को लागि हुनु पर्ने हो तर यहाँ त उल्टो भएको छ जो नहुनु पर्थ्यो। आखीरि ज्युनु कति छ र जति छ देश र जनताको लागि एक देश को सच्चा सपुत बनेर अघि बढेर अमर र जय हुनु नै उनि हरु कै भावी बिडीको सुखद सफल सुन्दर भविष्य कोर्नु पनि एक सत्य हो। ....وسعت 3
  • @
    @user-xc9kh6kg8hمنذ 4 سنوات रवि सर्ले जोकको सिल्सिलामा जुन भन्नू भयो त्यो सर्कार्ले बिचार मनन गर्नु नै पर्छ । नकारात्मक दृष्टिले सोछे आफुले आफैलाइ भंड्खालोमा हाले सरह हुन बेर लाग्दैन ।
  • @
    @bishnukami7982منذ 4 سنوات मेरो पूरा परिवार हाजुरहरकै समर्थन मा छौ र त्यो मान्छेको अनुहार सार्वजनिक गर्नु पर्छ जस्तो लाग्छ मलाई । त्यै पनि हजुरको विचार ले जे लाग्छ त्यै गर्दिनु होला हामीलाई पूर्ण बिश्वास छ रमेश जीवन र रवि लामीछाने सर हरु माथि जय देश जय श्री कृष्ण ....وسعت
  • @
    @sumanparajuli4600منذ 4 سنوات तेस्तो अबियान्ताको अनुहार खुलाउदा हुन्छ जीवन सर 2
  • @
    @gurungbalkaji1575منذ 4 سنوات great job jeban vhai badhai xa ,Jay Nepal
  • @
    @hastaramrai392منذ 4 سنوات यो नातावाद कृपावाद सरकारले कुलमान घिसिङ जस्तो असल व्यक्तिलाई कहाँ नियुक्ति गर्न सक्छ । 2
  • @
    @krishnnepal1489منذ 3 سنوات कुलमान घिसिङ लाई पर्धन्मन्त्री बनाउनु पछ,
  • @
    @hangsurungrajen3536منذ 4 سنوات केपी डाका ले आफ्नो पक्षको मन्त्री हरू
    राखेर अरूलाई बद्ली गरी प्रचण्डलाई
    अझै नङ्ग्याउन खोजेको मात्र हो।
    2
  • @
    @pramodregmi5778منذ 4 سنوات कुलमान घिसिङ र रबि लामिछाने दाजुको समर्थक कोको छौ ✋
    बलात्कार गरेपछी त्रिसुल ले हानेर मारिदिए , सम्झना कामिको हत्याराको बयान
    117
  • @
    @laxmimishra2974منذ 4 سنوات Waa ravi ,babu bhaneko artha nepalko aviwaka hune dambhawana ,taliyan .janatako paxama adika datha bolne , salam
  • @
    @laxmanparajuli3421منذ 3 سنوات सरकार आफ्नो गुणगान आफै गाउदै छ जति काम हुन्छ त्यसको चार गुणा प्रचार गर्दैछन ।
  • @
    @bishnusharma302منذ 4 سنوات जीवन भाइ तपाइ को छवि एइले सम्म राम्रो छ
  • @
    @kamalparsad1560منذ 4 سنوات रमेश रवि र ज्ञानेन्द्र शाही माथि कुनै नराम्रो शब्द लेख्ने वा भाइरल गर्ने लाई कारबाई गरियोस
  • @
    @bamtamu6119منذ 4 سنوات फेक आइडी बनाएर भ्रम फैलाउने नर पिचास हरु लै कानुनी कारवाई गरिनु पर्छ 1
  • @
    @jagannathbhandari1641منذ 4 سنوات हुनत धेरै कारण हुनसक्छ तर अवस्था हेर्दा कुलमानको पुनरागमन गराउन प्रयासको एउटा पाटो पनि हुनसक्छ ।
  • @
    @prashuram9272منذ 4 سنوات रमेश र कल्पना को अन्तर बाता कहिले आउँछ होउ सर पर्खाइमा छु 12
  • @
    @funnyvdo7780منذ 4 سنوات पुराना होस् वा नयाँ मन्त्री लुट्न चाहिँ यिनीहरूले छोड्दैनन्।
  • @
    @aabhsxetttianjan4815منذ 3 سنوات Ho ravii dai ko kuraa thik chha desh lai ubaa neta chaaiyko chha