المدة الزمنية 8:4

Ep-3 Gautam Buddha International Cricket Stadiumlअहिले तपाइहरुको सहयोगको आशामा छ।हामीसबैकोसम्पत्ती

بواسطة Neply Asset's
16 732 مشاهدة
0
629
تم نشره في 2021/10/09

#Gautam Buddha International Cricket Stadium l गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला #मेरो योगदान के ?? #सबै जना मिलेर यो पुन्य काममा हातेमालो गरौ ।

الفئة

عرض المزيد

تعليقات - 24
  • @
    @subeshkandel46083 years ago लाच पछेको सरकार भएपछि काहाबाट बनछ धुमस सुनतलिलाइ सबैले सहयोग गर्नुपछँ 5
  • @
    @bikaschandofficial60513 years ago अति नै मन छुने भिडियो लाग्यो । जय धुर्मुस सुन्तली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
  • @
    @kisorchaudhari15453 years ago Dherai ramro video dai,man chhoyo sachikai hamra desh ka netako man pani paglidiye rangasaala banne thiyo....
  • @
    @todayday16173 years ago साच्चिकै रंगशालामा अन्तरास्ट्रिय तथा रास्टृय खेल हेर्ने धोको छ। 4
  • @
    @kbthapa20452 years ago यहाँ राम्रो मान्छे लाई काम गर्न दिने बातावरण छैन जसले राम्रो काम गर्न खाेज्याे त्यसकाे खुट्टा तान्ने प्रवृत्ति छ तपाईले अाफ्नाे क्षेत्रबाट धेरै नै गर्नु भएकाे छ तपाईलाई जसले जे भनेपनि तपाईं महान हुनुहुन्छ याे कसैले पनि गर्न सक्दैन तपाईंले अाफ्नाे फाईदाकाे लागि हाेईन भाेलि उदाउने नयाँ युवा पिडिकाे भविष्य काे लागि केही सम्झेर राम्रो सम्झेर गर्नु भएकाे थियाे यहाँ सम्म अाई पुग्दा जे जतिले साथ सहयाेग गर्नु भएकाे थियाे सम्पूर्णमा नमन छ अाशा छ अागामि दिनहरुमा सरकारले यसकाे जिम्मा लिने छ र याे याेजना सम्पन्न हुनेछ। ... 1
  • @
    @guanchandrashakya3 years ago Dhurmus suntali nepal kai mahaan con artist hun bhanne kura 2022 year bhitra prove hunecha.
  • @
    @smjahidulislam35933 years ago Please add english subtitle. Because lm a Bangladeshi.
  • @
    @subashgurung60333 years ago Sayed New stadium vanda hamra des ma vayeka kaiyo purana stadium madde yek stadium marmat gari international stadium banayeko vaye ramro huntho ki vai 3
  • @
    @phanbahadur703 years ago नेपालमा क्रिकेट प्रेमीहरू अति कम छन्, त्यसैले नामले पनि धेरै असर गर्छ हजुर ! "गौतम बुद्ध अन्तराष्ट्रिय स्टेडियम" भने भइहाल्यो त !! किन क्रिकेट जोड्नु पर्यो ? जस्तो : "दशरथ रंगशाला" भने जस्तो !!! 3
  • @
    @bishansinghbohara86823 years ago What was the total estimate before starting the project? Might have done home work as to raising funds of this amount. 1
  • @
    @arjunthapa54172 years ago आफु केही गर्न नसक्ने अनि गर्न पनि नदिने झुण्ड घाती पात्रहरूको यो समाजमा कहीं कतै कमी छैन हजूर।