المدة الزمنية 9:23

पाचौं संविधान दिवसको अवसरमा दिप प्रज्वलन

بواسطة SIPS Media
76 مشاهدة
0
5
تم نشره في 2020/09/19

#one step#bhupi upadhaya#nepal २०७२ साल असाेज-३ गते नेपालमा संविधान सभा मार्फत पहिलाे पटक संविधान जारी गरियाे। सँबैधानिक सर्बाेच्चता र सँसदीय शासन ब्यबस्था, धर्म निरपेक्षता, ३१ बटा माैलिक हक, मानव अधिकार ,तीन तहकाे अदालत जस्ता प्रमुख बिशेषता बाेकेकाे याे सँबिधान बिश्बकाे ४४ अाैँ सबिँधानकाे रुपमा प्रख्यात छ। संविधान जारी पश्चात् सदैब असाेज-३ लाई संविधान दिबस मनाउँदै अाईरहेका छाैँ।

الفئة

عرض المزيد

تعليقات - 1