المدة الزمنية 1:4:37

सारा सम्पत्ति अस्पताललाई दिएर भाडामा बस्ने दम्पती।अबैध क्रसरहरुको हब गण्डकी प्रदेश। बाग्लुङ बाट LIVE

بواسطة News24 Nepal
285 823 مشاهدة
0
16.7 K
تم نشره في 2020/07/28

सारा सम्पत्ति अस्पताललाई दिएर भाडामा बस्ने दम्पती।अबैध क्रसरहरु को हब गण्डकी प्रदेश। बाग्लुङ बाट LIVE - SIDHA KURA JANATA SANGA !! EPISODE 566 SUBSCRIBE :/user/news24tvchannel WEBSITE : WWW.NEWS24NEPAL.TV #News24Nepal #SidhaKuraJanataSanga #RabiLamichhane

الفئة

عرض المزيد

تعليقات - 1343
  • @
    @GangaAleGangaKoGhar4 years ago माने मान्नुस, नमाने पनि मान्नुस,
    रबी लामिछाने सरलाइ यो देशको प्रधानमन्त्री भन्दा धेर सम्मान छ मेरो
    330
  • @
    @khimgotameofficial93574 years ago अब आउने चुनाव मा रबि दाजु सिधै प्रधानमन्त्री बनाउनुपर्छ भन्ने जति ले लाईक ठोकौ त हजुर🙏🇳🇵 247
  • @
    @gurungrachhe11994 years ago महान दान कर्ता पौडेल दम्पती को जय जय होस ! आफुलाइ केही पनि नराखी सर्वस्व दिने यस्ता दानी मान्छे सितिमिति पाउन मुस्किल नै छ ! धन्य होस ! 1
  • @
    @pawanpandey16904 years ago रबि नै हुनुपर्छ अब हाम्रो देशको प्रधानमन्त्री। देशले निकास पाउनको लागि।जय रबि!
  • @
    @littlegirl41754 years ago रवि दादा लाई प्रधानमन्त्री भएको हेर्न चाहाने जती यता लाइक गरौं♥️♥️♥️♥️🤝🤝🤝🤝🤝🤝 75
  • @
    @santoshsingthakuri32584 years ago हप्ताको तीन चोटि प्रसारण हुने रबि सर को कार्यक्रम ।
    एक भाग पनि नछुटाइ हेर्नुहुने साथिहरु कति हुनुहुन्छ सहभागी हौ है 🖐️🖐️
    222
  • @
    @sunitaale72254 years ago हाम्रो रबि दाइलाई अब प्रधानमन्त्री बनाउनुपर्छ,,उहाको खाचो छ अनि काडेतार लगाएर सिमा विवाद सदैबको लागि अन्त गर्नु पर्छ ।
    proud of you Rabi Daai..🙏🙏🇳🇵🇳🇵
  • @
    @chandrarana50414 years ago यस्ता महान दानबिर दम्पती लाई धेरै धेरै बधाई छ जस्ले अस्पतालको लागी आफ्नो सम्पुर्ण सम्पत्ति दान गर्नुभएको छ
  • @
    @santoshtiwari30474 years ago अबको प्रधानमन्त्री रवि लामिछाने हुनुपर्छ भन्नेहरु यता!👇️👍️ 57
  • @
    @ashokdumre45534 years ago रबिदाइ प्रधानमन्त्री भए हप्ता दिनमै टिकट काटेर नेपाल फर्किन्थ्येनि बरु । बिदेसि भुमिबाट यो प्रार्थना गर्नेहरु कति छौ कति ! 51
  • @
    @jibantamang27454 years ago सिधाकुरा जनता सगँ कार्यक्रम साँचिकै रबि दाइ सगनै छ साथ साथै जनता पनि तपाईंको सपोटको गुनगान गर्नेछ तपाईंको सतकार्यको कामले सदा सदैब राष्ट्र को हित होस् रबि दाई लाई मेरो कोटी कोटि सलाम छ🇳🇵🇳🇵🇳🇵🇳🇵
  • @
    @badigad84654 years ago धेरै धेरै धन्यवाद रवि सर ज्यु र सिधा कुरा जनता सँगको सम्पुर्ण तिम लाई हार्दिक धन्यवाद नमन छ ! बागलुङ बासिको खानेपानीको वास्तविकता देखाइदिनु भएकोमा 1
  • @
    @santoshsingthakuri32584 years ago जहाँ पुग्दैन कवि त्याहा पुग्छ रबि
    हजुर को यात्रा सधैं भरि सातै प्रदेसमा सफल होस 🙏
    80
  • @
    @mayarana67294 years ago रबि सर को छातीमा ❤️ हिमाली छाँया छ 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏रबि सरलाई यो देश र जनताको धेरै नै माँया छ 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵 22
  • @
    @indralaudari30574 years ago नमस्कार रबि सर हजुर्ले 100 सहि कुरा गर्नु भयो अबको प्रधानमन्त्री रबि सर हुनु प्रछ जय रबि सर जय
  • @
    @ramkrishnajimeethayum84724 years ago रबि जि लगायत सिधा कुरा कार्यक्रमको सम्पुर्ण टोलिलाइ धेरै धेरै धन्यवाद छ
  • @
    @mahendrakarki53454 years ago बाग्लुङ मा स्वागत छ् रबि सर तपाईंको सातै परदेश को यात्रा सफल रहोस् ।बाग्लुङ कालीका माइ ले हजुर लाई रक्षा गरुन् । 41
  • @
    @santoshsingthakuri32584 years ago अब अर्को चुनाव मा मन्त्री बनेर यसरी नै सातै प्रदेसमा घुमेको देख्न पाउ रबि सर हजुर लाई । 205
  • @
    @baldevmalla2134 years ago रबि लामिछाने दाइ अब रिपोर्टिङको लागि दाङ आउने खबरले धेरै दुई नम्मरी काम गर्नेहरुको निद हराम भैसकेको छ!दाईलाई स्वागत छ दाङमा🌹🙏
  • @
    @trystbj67424 years ago रवि लामिछाने प्रधानमन्त्री अभियान सफल पार्औ।
  • @
    @dhurbabaniya55834 years ago कार्यक्रम भन्द अघि नै एक दम मन छुने बोल्नु हुन्छ रबि दाइ हजुर लाई सलाम 79
  • @
    @ashokdumre45534 years ago यो देसका नेताजति सबै एकातिर रबि दाइ एकातिर चुनाब लड्ने हिम्मत मात्रै त गरुन्। रवि दाईलाई अहँ सक्दैनन् । सहमत हुनेजति हाजिर हाैँ त🤚 32
  • @
    @shishirbhandari86054 years ago नेपाली जनताकेा एक मात्र माग रवि लामिछाने prime minister हुनुपर्छ।जय नेपाल 🙏🏻
  • @
    @radheramtharu38154 years ago 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵सिधाकुरा जनता सँगा को सम्पुर्ण तिमलाई धेरै धेरै धन्यवाद🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵⚠️🇳🇵🇳🇵
  • @
    @nicenepal89804 years ago अबको प्रधानमन्त्री रबि सर हुनु पर्छ भन्ने कोको साथी हरु 🖐️🖐️🖐️🖐️यता हाजिर गरौ है त 💓💓🙏🙏अनि यो channel पनि subscribe गर्दिनुहोला है ल 💓💓💓💓🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵 17
  • @
    @GangaAleGangaKoGhar4 years ago क्षमता बिचार आँट हिम्मत र ल्याकत औकात रबी सरको जस्तै ठ्याक्कै उस्तै दुरुस्तै त्यस्तै अरु 4 जना हुनु र सबै एउटै टिममा एक ढिक्का भएर ५ जना नै मिलेर यस्तै रफ्तारमा अघि बढ्नु भने हाम्रो देश र हामी नेपाली एकदिन बिश्वकै बिकाश र समृद्दिमा अग्रपंतिमा हुन्थियौं।
    खैर केही छैन एक्लो शिंह छेउछाउमा बाध चितुवा अर्ना लिएर निस्किनु भएको छ। साबधान!
    ...
    44
  • @
    @debendragc28474 years ago आफू जन्मेको ठाउँ ताजा रुपमा हेर्न पाइयो,धन्यवाद सिधा कुरा टिमलाइ,नेपाली जनताको ढुक्ढुकी हो यो टिम,रबि सरको सबैले सुरक्षा गरौँ
  • @
    @ombasnet5344 years ago सिधा कुरा जन्तासग को परोगराम हरेक जन्ताको मन मुटुमा हुनु भको छ सबै टिमलाई मन भित्र देखि मुरि मुरि धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏
  • @
    @Alinasarbuja74 years ago हैत सिधाकुरा जनतासङ हेरेर बस्नुहुने सम्पुर्ण प्रती विशेष सम्मान सिधाकुरा तिम लाई विशेष धन्यवाद प्रदेस नम्बर ४ गण्डकी प्रदेसमा आउनु भयकोमा 162
  • @
    @bhimakc95634 years ago हस्पितल काे लागि दान गर्ने दानी अामा बुलाई हिर्दय देखि धन्यवाद छ 62
  • @
    @ramkumarkhadka36274 years ago नेपाल आमा को एक मात्र सच्चा सपूत रबि सर जिन्दाबाद ।
  • @
    @krishna64834 years ago रबि दाइ लाई छिटै प्रधानमन्त्री बनाउनु पर्छ
  • @
    @kajalnumihang38334 years ago रबि दाईको समर्थकहरु यता हाजिर हुनु त please कति छुम रैछ!! 43
  • @
    @sngbsubedi94734 years ago पत्रकारिताको माद्ययम बाट जनजनको मनमस्तिष्कमा बस्न सफल ब्याक्तित्व रबि लामिछाने दाइ 12
  • @
    @mitrasubedi25574 years ago अबको प्रधानमन्त्री रवि लामिछाने हुनैपर्छ । नत्र कसैले नेपाल बनाउदैन । बनाउछन त रविले मात्रै सम्भव छ ।
  • @
    @rajanbk62244 years ago बाग्लुङ बासी लाई फोहोर पनि खुवयेर ठुलो कुरा गर्ने खानेपानी बिभाग लाई कुरि कुरी ।सातै प्रदेशको यात्रा सफल बनोस।रबि सर लगायेत सम्पुर्ण टिमलाई नमन।
  • @
    @GangaAleGangaKoGhar4 years ago रबीको भत्वीइ.. भनेर लाइभ उफ्रीने अमेरिकी ठग ले आज कडा भेटो 98
  • @
    @birendrasangamsnr51174 years ago रवि दाइ लाई सलाम छ रवि दाइको बारेमा जति लेखेनि शब्द को कमि हुन्छ🇳🇵 सलाम🇳🇵 सलाम🇳🇵 सलाम 🇳🇵 33
  • @
    @amarbahadur94204 years ago धेरै राम्रो धन्याबादछ News 24 लाई बागलुङ्गेको आँखा खोल्दीयको मा अति गरेका छ्न जन्तालाई
  • @
    @gopalpariyar44574 years ago त्यहि नै हुने हो रबि दादा केराटि आय गुल्यालि खेलायं देशमा केहि हुने हौईन 🙏🙏👍
  • @
    @rabindrakarkee50954 years ago रबि जि नेपालको प्रधानमन्त्री भएको हेर्न मन छ अब 48
  • @
    @bholamishra13674 years ago अब देश लाई रबि सर को खचो छ l अब छिटै प्रधानमन्त्री बनाउनु पर्छ रबि सर लाई अनि मात्र गरिब दुखिले निय पौछन ll 33
  • @
    @suryathapa84704 years ago निउज २४ सिधाकुरा जनतासँग कार्यक्रमको सातैप्रदेश यात्रामा सफलताको हार्दिक कामना गर्दछौं ।
  • @
    @suvatrathapa73574 years ago कति महान कति राम्रो बिचार सन्तान नभयपछी हजारौ सन्तान ले सेवा पाईने धन्यवाद महान बुवा
    अामा लाई 👌👌👌🤚🤚🤚💐💐
  • @
    @kanxodeepak31534 years ago बाग्लुङ पुगेर खबरदारी गर्नु भएछ म पनि एक बागलुङ बासि काे तफ बाट हजुर लाई धेरै धेरै धन्यवाद रबि दाजु 46
  • @
    @user-wk4lb5iw8l4 years ago सलाम छ रबि दाइ हजुर लाई छ आफ्नो ज्यान को बाजि राखेर काम गर्नु भएको छ 59
  • @
    @arjunb.c37744 years ago अस्पताललाई जग्गा दान दिनु हुने बाबा आमालाई नमन गर्दछु🙏🙏🙏🙏🙏
  • @
    @balbahadurchhetri93944 years ago धन्यवाद रबिसररररर यसरी धाैलागरि अन्चलमा पर्बत बागलुङको अबलाेकन निहालेरर देखाउनु भयकाेमा ।।।।।।।
  • @
    @santoshsingthakuri32584 years ago कालिका भगवती माताले रक्षा गगरुन
    रबि सर हजुर लाई ।
    111
  • @
    @kakamama47214 years ago हस्पीटल लाई पुरा सम्पती दीने दम्पती लाई वधाई छ् याेसमचार वनाई प्रचार मा ल्याउने रबी लाभीछाने लाई वधाई छ् रेम्मी स्टोस कुस्मा वाट
  • @
    @manmohanbishwakarma97904 years ago रवि लामिछाने दाजु हजुरको यो कार्यक्रम अब रेडियो नेपालमा पनि प्रचार प्रसार गर्नु पर्यो दुर्गम जिल्लाका विद्यार्थी युबा युबती बुद्धिजीवी बा आमा दृष्टिबिहिन हरुले पनि हजुरको कार्यक्रम सुनेर हजुर संग आफ्नो दुःख गुनासो पोख्न सकुन ,,,,जय नेपाल 🇳🇵🇳🇵🇳🇵जय स्वाभिमान 🙏🙏जय मातृभूमि ,,रबि लामिछाने जिन्दाबाद ... 1
  • @
    @subashsharma46214 years ago सलाम छ रवि दाई हजुरले गरेको त्यो पानि काे रीपोट साँच्चै नै आवसेक नै थियो।♥️🙏🙏 23
  • @
    @dhanbahadurbithari51834 years ago हार्दिक नमन छ ती बा-आमा लाई जसको यति ठूलो उदार ह्रदय छ। 6
  • @
    @sagaradhikari67544 years ago रवि सर को टिम ले गरिरहेको धेरै धेरै महान कार्या को प्रशंसा र आत्मासात गर्नुपर्दछ।
  • @
    @sumitrakarki87814 years ago अब आउने चुनाव मा रबि भाइलाइ भोट हाल्न पाम हे भगवान नेपालको झन्डा बोकेर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
  • @
    @prakashdahal48764 years ago नमन्🙏🙏🙏 छ ती आमा लाई जस्ले रबि सर जस्तो महान छोरा लाई जन्म दिनु भयो जय देस जय रबि सर🙏🙏🙏 27
  • @
    @santoshsingthakuri32584 years ago अब यो देस बदल्ने हो भने हजुर जस्तो युवाहरूको खाचो छ ।
    इ थोते बुडाहरु लाई पाखा लाउनु पर्छ ।
    सधैं कुर्सिमा लडने काम छैन ।
    66
  • @
    @kosishpokhrel66334 years ago राष्ट्रभक्त रवि सर र आम जनतालाई मेरो सलुट छ
  • @
    @santoshthapa8644 years ago सातै प्रदेश को यात्रा उदेश्य सफल रहोस धेरै धेरै शुभकामना रबि सर
  • @
    @ashokdumre45534 years ago रबि दाइको उखुमै माँया लाग्ने जति कोहि पनि नछुटाैँ त । हेर्नु पर्यो आज कति रहेछु 🤔🥰 14
  • @
    @milansingh17714 years ago नमस्कार साथिहरु
    आज धेरै दिन पछि
    रवि दाइ को कार्यक्रम हेर्दै छू
    Love from sikkim ❣️❣️
    103
  • @
    @matiramjaisi84974 years ago म्न्सारहिनै खुसी हुन्छ रबी लामिछाने दाजि दिजिको सिधाकुरा र रबी लामिछाने दाजि कुरा सुन्दा मलाई
  • @
    @champgovindaraj63174 years ago सारा सम्पत्ति अस्पताल लाई दिने मनकारि बा आमा लाई हृदय देखि नमन
  • @
    @GangaAleGangaKoGhar4 years ago आज शुरुवातको ७ मिनेटको कुरो सुनेर अमेरिका बासी जलगैंडाको मुटुले 1 मिनेटमा 867 पटक भ्वाक भ्वाक गरेको हुँदा, अस्पताल भर्ना गरिएको हुन सक्छ
    मेरो अनुमान मात्र हो है यो चिं
    59
  • @
    @b-onedkofficial4 years ago हाम्रो हिरो रबि दाई को समर्थक कति हुनुहुन्छ एता हाजिर गरम त जय नेपाल 🇳🇵 जय रबि दाई ♥️🙏 4
  • @
    @bishnusunar84204 years ago बागलुङ आए को बेला गल्कोट पनि आउन पर्नी हो रबि सर अझ धेरै कमजोरी हरु भेट्नु हुन्थियो 🙏🙏🙏🙏
  • @
    @rajusapkota77114 years ago पौडेल दमपत्ती आमा बुवाको जयहोस भगवानले रक्षा गरून्।
  • @
    @sanjipacharyaofficial36104 years ago नमस्कार रबि दाई👏👏🙏 अब दलाल अनि ठगहरुको निद हराम ।
    छिटै एक एक प्रमाण सहित जनतालाइ राम्रो स चिनाउनु छ तिनका असली रुप !
    14
  • @
    @arunpostonlinetv30514 years ago रवी दाई र सिधा कुराका सम्पूर्ण टिमको यो नेपाली पत्राकारीता क्षेत्रको योगदान साथै हामी गरीब र पिडित नेपालीलाइ लगाउनु भएको गुन कहीले भल्नुहुदैन 20
  • @
    @indirapokhrel69574 years ago महां दानी हातहरुलाई नमन गर्छु, जय होस 👏👏💐💐🇳🇵
  • @
    @GaneshSingh-vc6jx4 years ago रबि दाई जस्तु मानिस को आबसिक छ यो देश ‌मा तर एउटा ‌बिमपना म पनि रबि दाई जस्तु केहि काम गन चाहानछौ तर कसहिको नत साथ मिल छ नत संयोग।
  • @
    @premmoktan_official4 years ago रबि दाइ ! Lockdown खुकुलो भए सगै यो सार्बजनिक यातायातमा भएको लापरबाही र अत्याधिक भाडादरको बारे सम्बन्धित निकायको ध्यानाकर्षण गरिदिनु होला । 24
  • @
    @rajkumarpriyar11674 years ago बाग्लुङ्गे भन्न पनि लाज लाउने गराएको छ!बाग्लुङ खानेपानी संस्थाले 62
  • @
    @nabinimger41354 years ago रबि सर को सातै प्रदेश को यात्रा सफल रहोस् शुभकामना ।।। र यो देशलाई हजुर जस्तै सयौं को खाचो छ। अब हजुर जसरी भए पनि नेपालको प्रधानमन्त्री भएर यो देश लाई दस बर्ष मा स्विजरल्याण्ड बनाको देख्न पाउ र नेपाली जनता त्यसको पर्खाइमा हुनुहुन्छ। जय रबि सर🤗😍❤️❤️✍️✍️🙏 जय नेपाल❤️❤️❤️❤️🇳🇵🇳🇵 जय नेपालि।।।❤️❤️❤️❤️❤️❤️❤️❤️ ...
  • @
    @user-kt7ip5pv1w4 years ago धेरै धेरै धन्यवाद सिधाकुरा जनता टिमलाई अाज हाम्रो बाग्लुङमा पुगेर बाग्लुङ बासी जनताको समस्या र समधान का बिषयमा दरो खरो अावाज उठाई सम्बन्धित निकाएलाई सचेत र खबदारी गर्नुभएकोमा सम्मान छ ,अझै बढि यस्तै जनताको पक्षमा सहि सुचना र सन्देश मुलक बिषय बस्तु समाबेश गरि जनता र देशको पक्षमा काम गर्ने थप उर्जा मिलिरहोस धेरै धेरै शुभकामना । ... 2
  • @
    @user-ko6wj8kr6s4 years ago आबाज मात्रैभो रभी जी, ब्याबस्था परीबर्तन गर्न लागेका हरुको पनि आबाज उठाउनु होस्स,, 26
  • @
    @santoshsingthakuri32584 years ago सेवा नै धर्म हजुर बा हजुर आमालाई सलुट छ 🙏🙏 35
  • @
    @dnepalvlog484 years ago वा दमदार अब हामी सबै युवा टुटेर होइन जुटेर भ्रष्टाचारी हरु लाई नौं दादा पारी कटाउन पर्छ ।
    आज बट enough is enough लाई लाई पूर्ण साथ दिने छौं हामीले
  • @
    @mahendarbudhamagarmagarnep23764 years ago अब आउदो चुनाव मां ओलि दाहाल र देउवा लाई सायद लगायर रबी लाइ छान्ने हो भने बल्ल देशले मुहार फेरछ 25
  • @
    @givanadhikari13434 years ago नेपाल सरकार नै अपाङ्ग र कानाे छ कठै हाम्रो देश ३ कराेड जनता मा 20/30 हजार चोरहरु बाट लुटिएको छ कहि गर्नु पर्यो रबि दाई हामी छउ हजुरको साथ मा 22
  • @
    @prembhujel22974 years ago नमस्कार रबि जि,,तपाइहरुलाइ करिब एकलाख युवाहरुले आँखा चिम्लेर हातमा हात र साथ दिने हो भने सिमित बर्गले गरेको नेपाल दोहनको अन्त्यस्टी अवस्य हुने छ,,,,जय नेपाल समृद्द हामी नेपाली,
  • @
    @matiramjaisi84974 years ago पौडल दाम्प्तीये जोडी लाई दस औला जोडेर हार्दिक नमन 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
  • @
    @janaksapkota77024 years ago यस्तो दान गर्ने प्रती ह्रूदय देखि सम्म अँखा बाट आँसु आयो यर खुसिको 5
  • @
    @prakashchandra96374 years ago १००% भबिस्यको नेपाल को प्रधानमन्त्री हजुर हो रवि दाई 34
  • @
    @chetanbista47434 years ago हजुरको सातै प्रदेशको यात्रा सफल रहोस् आगामी चुनावमा प्रधानमन्त्रीको जिम्मेवारी समाल्ने सोचाइमा अधि बढ्नु होला शुभकामना छ दाजु
  • @
    @subaskoti26384 years ago नेपाल रबि सर देशको प्रधानमन्त्री हुनुपर्छ अनि मात्र देश बन्छ र रहन्छ । नत्र यो लोकतन्त्रका राजाहरु ले देश बेचेर खाने छन् आज दिनरात कुर्सी को लडाइँ छ देश र जनता चिन्ता छैन सिमानामा दिनरात मिचिरहेको छ बोल्ने कोहि होईन
    अब आउदो चुनावमा रबि सर उठ्नु पर्छ अनि यो देशको प्रधानमन्त्री हुनुपर्छ
    जय नेपाल 🇳🇵🇳🇵🇳🇵
    ...
  • @
    @laxmanthapa-official4 years ago “दशबिस हज़ार सहयोग गरेर दशबिस लाख ठग्ने स्मार्ट म्यानहरुको सातपत्रे खोजेर चाँडै पर्दाफास छिटोभन्दा छिटो गरियाेस ! “ 85
  • @
    @santoshsingthakuri32584 years ago जसरी भारत ले नेपाली लाई कालापानी लिपियाधुरा जान रोक लगाएको छ तेसरी नै नेपाल सरकारले भारत लाई नेपाल प्रबेस गर्न रोक लगावस । 20
  • @
    @prakashregmi9984 years ago देशको सबै ठाऊमा रबि पुग्नु पर्ने।
    सबै समस्या को समधान रबि ले गर्नु पर्ने
    छ भने यो नेपाल का 3 तहका सरकार को के काम ???
  • @
    @sanjayakattel98574 years ago हजुर सहि छ केही त तर धेर चेै बिकृति मा लागेका छन कि अाफु चेै केही नगर्नु अरुकाे अास गरेर डगि खाने बानि पनि छ रबि बाबू जय हाेस हजसर काे प्रणाम ।
  • @
    @bishnurimal23554 years ago one of the best t.v. program in our country 72
  • @
    @zameshwan93664 years ago 🙏🙏🙏 aaja mero jannma bhumi Baglung bata rabi sir ko aawaj 💪💪 10
  • @
    @ratnamaninath4 years ago सर्व प्रथम रवी सर र सम्पूर्ण सिधा कुरा जनता टिम लाई सलाम छ।सर्व प्रथम महान मनकारी मन भएका तथा विदेश को कला लाई स्वदेश मा ल्याएर सरकारले गर्ने काम आज एक सर्व साधारण व्यक्ति मार्फत यस्तो झोलुङ्गे पुल र यस्ता आर्क्रसक कार्य गर्ने राजु दाइ लाई सलाम छ। देश मा हैन बडो अचम्म को कुरा यो छ कि आज सम्म कुनै मिडिया मार्फत थाहा नै नगरिएको दृश्य आज रवी सर मार्फत हेर्न पाइयो।यो साहसी कार्यले थप हरेक युवाहरूलाई हौसला पनि प्रदान गरियो। ...
  • @
    @bhojkumarbhattarai97204 years ago शुभकामना छ रबि सर यो रफ्तार नरोकियोस !
  • @
    @janukabk4 years ago सीधै नाली को पानी जोड़ने कर्मचारी लाई कार्रवाई गर्नु पर्छ 22
  • @
    @karkirajkumar87754 years ago 7 प्रदेश को गुनासो घर घर को कार्यक्रम शुभ यात्रा 6
  • @
    @kunwarsantosh55304 years ago नालायकहरु लाई सरकार बाट हटाउनु पर्छ ।।अनि बन्दछ मेरो देश ।।🇳🇵🇳🇵🇳🇵🇳🇵
  • @
    @mohanaryal94714 years ago अब प्रदेस पाँचको बुटवलमा आउदा हस्पिटल लाइनदेखी ट्राफिकचोक सम्मको मेन बाटो को जरुरी रिपोटिङ गर्नु होला यहाँको सरकार निदाएर बसेको छ।रबि दाइ।यिनिहरुको झेको झारेको हेर्ने ठूलो रहर छ ।।