المدة الزمنية 59:4

टिका र उनको बहिनी बिच यस्तो दोहोरी घम्साघम्सी,सम्पुर्ण परीवार सहित टिका सानु मिडियामा, Tika Sanu

بواسطة Man Singh Khadka
1 567 088 مشاهدة
0
30.1 K
تم نشره في 2019/05/31

#Tika_Sanu#Tika_Sanu_Family#Mansingh_Khadka Camera:- Rajesh Bc Edit:- Rajkumar Films -------------------------------------- -------------------------------------- Rag Media Presents:- © Rag Media, 2019 ------------------------------------------------ यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

الفئة

عرض المزيد

تعليقات - 2792
  • @
    @kushalmagar781منذ 5 سنوات टीका सानू को भन्दा बहिनी को स्वर त झन मधुर राम्रो रहेछ जे होस भबिस्य मा गायिका लक्ष्ण छ 30
  • @
    @sammarsunar3330منذ 5 سنوات अति नै राम्रो प्रस्तुति अनि उत्तिकै राम्रो लोक दोहोरी गित दुई बहिनी को हजुर हरुको हरेक प्रोग्राम म हेर्ने गर्छु 7
  • @
    @suryaadhikari1381منذ 5 سنوات अाहा! मनै छोयो, कहिले रुवायो, कहिले हँसायो, दु:खमा रिजेर भिजेर भएपनि संसार हँसाउने टिका सानु चेलीलाई सलाम साथै सम्पूर्ण परिवारलाई नमन। निकै उदाहरणीय छ। 4
  • @
    @rajurajubc1735منذ 5 سنوات तेस्तो चिन्ता नै लिनु पर्छ भन्ने लाग्दैन है टीका मिस 13
  • @
    @chandurana.N.p.lمنذ 5 سنوات टिका सानु को गित हेरेर सुनेर जति हाँसे को थियें उत्तिकै आज उनीहरुको आँसू संगै मेरो मन थाम्न सकिन र भक्कानो फुटेर आयो । अब टिका सानु को परिवार मा खुसियाली दिन हरु बितोस ।। 1
  • @
    @smokerking1707منذ 5 سنوات टीका सानू दि को बोइनी लाई पनि इन्द्रेणी कार्यक्रममा गित गाको हेर्ने ठुलो रहर भो मोलाइ धेरै राम्रो गाउनु हुने रैछ अनि टीका दि को साथि को पनि धेरै राम्रो स्वर रैछ 22
  • @
    @prabinbohara2308منذ 5 سنوات टीका को जस्तै दामी रैछ दिदी र बहिनी को स्वोर ! धेरै धेरै बधाई छ सबै जना गायककार हुनु भयकोमा ! 1
  • @
    @yojanmagar3616منذ 5 سنوات टिका दिदिकाे लाईफ दाेहाेरी धेरै हेर्छु र मन पनी पर्छ,आज परिवार सँगै देख्दा खुशि लाग्याे! 11
  • @
    @netraprasadneupane2629منذ 4 سنوات टीका सानू को स्वोर ,रुप, हासो , अनुशासन,कान्छी बैनी ,साथी र परिवार सारै मन पर्यो ! दाजु नभकोमा टेन्सन नलिनु हामी सबै दाजु भाइ त हो नि , हामी तिम्रो साथमा छौ। 2
  • @
    @dilkumariwambule1463منذ 5 سنوات एति मीठो गीत गाउँनु हुने हसाउने मान्छेले रुहायो सबैलाई टीका सानू खुशी हुनु पर्छ जिन्दगी मा आमा बाहिर हुनुहुदो रहेछ आमा ले हेर्दा देख्दा झनै कति मन रोयो होला। 6
  • @
    @sherbahadurlimbu2096منذ 5 سنوات कान्छी बहिनी को पनि voice ,धेरै राम्रो रहेछ उहाँलाई पनि अगाडि बढाउनु पर्यो। टीका को त कुरै नगरौं,,।। 6
  • @
    @sanjughaleqazx79منذ 5 سنوات टिका सानुको परीवरलाई मनपराऊनि हरु छिटैई आऊहैई एता 535
  • @
    @henumadhu7201منذ 5 سنوات सबैको आँखामा आँशुदेख्दा मेरो पनि आँसु आयो कति धेरै माया ममता रहेछ दिदिबहिनीहरुमा खुशी पनि लाग्यो 25
  • @
    @bambahadurgurung4209منذ 5 سنوات सधै टीका सानू जि को लाइभ दोहोरी गित हेरेर हासी खुशी हुन्थ्यो रमाउथ्यो रमाइलो हुन्थ्यो तर आज यी बहिनीहरुको कहानीले मलाइ आँखा बाट आँसु झरायो 2
  • @
    @arunchamling9758منذ 5 سنوات कान्छी बहिनी अाहा!
    कति मिठाे अावज।।।।
    साथ,र सपाेर्टकाे जरुरी छ।।।
    19
  • @
    @udayabahadur9170منذ 5 سنوات साच्चिकै टिका सानु कति इमान्दार कति सोजी टिका नानी तिम्रो सांगीतिक यात्रा अझै सफलता पाओस शुभकामना छ र तिम्रो बैनी पनि एकदमै मिठो गाउँछिन बहिनीलाई पनि बधाई छ यिनी पनि गायिका बन्नु पर्छ दिदि जस्तै। 27
  • @
    @khushilama33منذ 5 سنوات सारै राम्रो दिदीबहिनी हरु कान्छी बहिनी ले गीत सुनेर साच्चै आसु झर्यो 70
  • @
    @amrittamang5712منذ 5 سنوات बहिनिको झन ठुलो प्रतिभा रहिछ बहिनी पनि यहि फिल्ड मा आउनु पर्छ भबिस्य उज्वल छ शुभकामना बहिनी कान्छि 125
  • @
    @gaulekhabar4393منذ 5 سنوات tika sanu ko बहिनी ले mom लाइ सम्जदै गायको गीत ले सारै भाबुक बनायो आखा बाट आसु आयो
    tika सनु जस्तै चर्चित भयको देख्न पाम .
    सम्मान छ बहिनी को कला लाइ
    Miss you all (love you mansing dai )
    2
  • @
    @pitamtamang4779منذ 5 سنوات Nice song and beautiful message for all without bother and sons. Thanks 12
  • @
    @agriculturevlognepalavn9633منذ 5 سنوات दाजु भाई नहुनेलाई दाजु भाईको अभाव, दिदी बहिनीहरु नहुनेलाई दिदी बहिनीको अभाव,
    म पनि दिदी बहिनीको अभावमा बाचेको छु,
    आफ्नै बाबा आमाको कोखबाट जन्मेका दाजुभाई र दिदी बहिनीको माया जस्तो अरुको नहुदो रहेछ।
    दिदी बहिनीको माया कस्तो हो महशुस गर्न मन छ।
    .
    ...وسعت
    21
  • @
    @RJ_Chandraمنذ 5 سنوات धेरै खुसी लाग्यो टिकाजी को सबै परिबारलाई आज येसरि हेर्न पाउँदा अनि हजुरहरु सङै मेरो आखामा पनि आँसु आयो ।।।। 8
  • @
    @arjunuparkoti1102منذ 5 سنوات दिदीबहिनीको दोहोरि सारै मन परो । बहिनीको सोर ,सभ्द एक दम राम्रो छ ।
  • @
    @user-wj1wt6vy6dمنذ 5 سنوات दु:ख छ भन्दैमा हार मान्नु हुदैन टिका जी, जिन्दगी हो उतार चढाव त आईहाल्छ, तर हिम्मत नहारी सँघर्ष गर्दै अगी बढ्नु नै जिन्दगी हो.!!
    हजुरको कान्छी बुनुको त्यो लजालु स्वभाव सारै मन पर्यो..!!
    30
  • @
    @kalasbaral2355منذ 5 سنوات ❤❤lokdohori Queen tika sanu❤lovely family..love u all special thanks mansingh bro. 8
  • @
    @govindabc681منذ 5 سنوات सारै खुसि लाग्यो/ दुख पछि नै सुख आउँछ कहिल्यै हरेस नखानु बुनु कति ग्यानी चारै बैनि सानो बुनु को गित सुनेर मेरो आँखा रसायो! 3
  • @
    @himalpakhreen829منذ 5 سنوات तिका सानू राम्रो गाइका हुन। मलाइ सारै मन पर्छ।I ( love you sanu)म दुबई मा भए पनि धेरै कार्यक्रमहरु हेर्ने गरेको छु। 3
  • @
    @punbhakti5347منذ 5 سنوات टीका सानुको परिवारको जम्मु टिम आज देख्न पाईयो! मान सिङ्ग खड्कालाई धन्यवाद ! 2
  • @
    @krishnanepali9175منذ 5 سنوات दुख देखि डराउदिन आत्मा साथ लिन्छु
    छोरा चाहिने बाआमा लाई चेतावनी दिन्छु।
    कान्छी बहिनी को शब्द चहिन अति राम्रो लाग्यो । उहीँ हो टीका सानू मन पराउने ले सम्पुर्ण परिवार लाई मन पराइने रहेछ ।
    3
  • @
    @user-eb2fq6by9xمنذ 5 سنوات टीका सानुको घर परिवार देख्न पाईयो खुसि लाग्यो कान्छी बहिनी पनि टीका सानू भन्दा कम रहिनछिन शुभकामना। 20
  • @
    @bijaygiri6196منذ 5 سنوات Tika sanu sister have nice voice support her 10
  • @
    @urheartthrop1287منذ 4 سنوات टीका सानू स-परिवार लाई मीठो सम्झना छ।
    सधै खुशी रहुन।।
  • @
    @radheshyamrai8004منذ 4 سنوات कान्छी बहिनीकाे गीतले अाँखाबाट अाँशु वर्षा सरि अायाे। अागामी दिन सफल रहाेस् ।
  • @
    @mangalparki5367منذ 5 سنوات कति राम्रो आवाज दुख सबैलाई हुन्छ तर धेरै निराश नहुनु 12
  • @
    @kosimayadhamala3546منذ 3 سنوات सारै मनछोयो र रमाइलो पनि उत्तिकै लागो सनुको पाईलाले सगरमाथा चुमोस अनगिन्ती शुभकामना ।।।
  • @
    @thamandhura4051منذ 5 سنوات टिका सानु तिम्रो अनि तिम्रो परिवार को उज्जल भबिस्य को शुभकामना । 34
  • @
    @sarmilapariyar6746منذ 5 سنوات Beautiful tika sanu sis ko Dadi bainee haru and god bless u 12
  • @
    @chandrakauchamgr5684منذ 5 سنوات Real Herat Touching MomentsKeep It Up.Tika Sanu 8
  • @
    @laxmanpulami2828منذ 5 سنوات tika second kanxi first goahead keep it up kanxi. 8
  • @
    @dkdarnal7742منذ 5 سنوات भावुक जिन्दगी एस्तै रहेछ
    तर छोरा भन्दा छोरीले नै बुवा आमालाई 100% माया गर्छन
    40
  • @
    @Valleyofmount9550منذ 5 سنوات Tika sanu को घर परिवार देख्न पाउदा खुशी लाग्यो । कान्छी बहिनीको प्रतिभा राम्रो लाग्यो तर tika sanu को अँखामा अँसु देख्दा यो मनछोयो 67
  • @
    @yougoljal9937منذ 5 سنوات I can't stop my tears.but I am so happy to see tika sanu most talanted singer.gharma sabai jana le geet gaaidine gathyaa 2
  • @
    @dugatamuduga2897منذ 5 سنوات टीका सानू दिदिको पनि राम्रो रहेछन् स्वर र कान्छो लाई र दिदिको छोरिलाई पनि गित संगित तिरै लगाउनु है आशिर्वाद सबै बहिनिहरुलाई 4
  • @
    @user-qx3mc1zl8jمنذ 5 سنوات खुसी लाग्यो टीका सानू दिदीको दिदि बहिनी र सम्पुर्ण परिवार देख्न पाइयो
  • @
    @harimalla4927منذ 5 سنوات कति राम्रो सोर छ कान्छी बैनिकोनी सफल्ता को सुभकामना अनि मनि भाभुक भए 80
  • @
    @nirpakathayat6050منذ 5 سنوات दु:ख अनि रोधन यस्तै हो
    बैनिहरु तपाई पर्रति निकै आभारित छौ
    14
  • @
    @sabinashrestha2894منذ 5 سنوات सबैलाई हसाउदै हिनि टीका बहिनी काे ठुलाे पिडा रहाेछ दुख लाग्यो 144
  • @
    @sujankoral4022منذ 5 سنوات टीका को समस्त परिवार लाई धन्यवाद छ दुख सुख जो कसैको हुन्छ मन बुजाउन पर्दछ ,, बहिनी कान्छी को गीत मा पनि धेरै दम ल बधाई छ कान्छी लाई र त्यहा सबै तिमलाई सम्झना ️
  • @
    @rajkumarshrestha3650منذ 5 سنوات धेरै खुशी लाग्यो टीका को घर परिवारको बारेमा देख्न पायौं सबै ले कति मिठो गाउनु हुदो रहेछ । र कान्छी बैनी लाई पनि धेरै धेरै प्रगति को कामना छ । 1
  • @
    @bhishmaadhikari7294منذ 4 سنوات टीका सानुको जिर्ण परिवारीक अबस्था बाट यो अबस्थामा पुग्नु भनेको ठूलो सफलता हो। टिकाको हरेक पाइलाले सफलता चुमुन।
  • @
    @tulbahadur1918منذ 5 سنوات बहिनीले पनि अति राम्रो गाउने रहेछिन सारै खुशी लाग्यो तिका सानुको परिवारलाई देखेर!!! 3
  • @
    @jamunasharma2724منذ 5 سنوات Kasto Man xoyo runa man lagyo dherai ramro dd bahiniko swar 7
  • @
    @kamalthapa635منذ 5 سنوات एक दमै जनचेतना दिनु भएको छ धेरै धेरै धन्यवाद सम्पूर्ण परिवारलाई 16
  • @
    @birkhabahadur4054منذ 5 سنوات अत्यान्तै स्वर कि धनि हुनु हुन्छ टीका सानू हजुर का हरेक पाइला पाईला मा सफल्ता मिलोस सुभ कामना
  • @
    @kamalkhadka4659منذ 5 سنوات जति पिड भयनी मन मन मा लुकायर राखेको टीका सानू ले
  • @
    @macrofinancesuff8161منذ 4 سنوات Man Singh bhai ko questions haru dehari ramro lagyo; ek dam balanced thiyo. Tika bahini ko pariwar ek daam mijashilo. All the best to Tika bahini's dohore career.
  • @
    @jivanbhujel1681منذ 5 سنوات टीका सानू जि धेरै खुशी लाग्यो तपाईंको परिवार देखेर यसरी नै सधैभ खुशी देख्नु पाउ टीका सानू जि
  • @
    @santabgurung6221منذ 5 سنوات टीका सानू बहिनिले अब बहिनीलाई पनि सङ्गीत क्षेत्रमा प्रवेश गराउनु पर्छ यति मिठो स्वर र कति मिठो शब्दमा गाउनु हुदो रहेछ । सफलताको शुभकामना 18
  • @
    @kamalmahara8708منذ 5 سنوات 4 दिदी बहिनीहरूलाई देख्दा सारै खुशी लाग्यो 1
  • @
    @umeshlawar7950منذ 5 سنوات Nice voice tika,s sis.keep it up.tika sis u are great .. 6
  • @
    @tankabhandara394منذ 5 سنوات टिका दिदी को घर-परिवार को माया ममता देख्दा खुशि लागो सदै सफल्ताको कामना गर्दछु सदैखुशि। छावस
  • @
    @devilalgiri4696منذ 5 سنوات धेरै खुसी लाग्यो तिका सानू को परिवार भनौ दिदी बहिनी अन्ति सबै लाइ देख्न पाइयो र तिका को कान्छी बहिनि पनि राम्रो गाउनु हुदो रहिछन सफल्ता को सुभकामना तिका जि र कान्छी बहिनी लाई
  • @
    @ghanbahadurroka7995منذ 4 سنوات अति नै मन पर्यो हजुर हरुको गीत अनि video
  • @
    @wanemkanxa1588منذ 5 سنوات टीका सानू को सब परिवारमा दर्शन गर्न चाहे साथमा टीका र कान्छी बैनिको दोहोरी राम्रो लाग्यो तर टीका को आसुले नरमाइलो गरायो अर्कै सन्सारमा पुर्यायो 13
  • @
    @sportschannelhd8285منذ 5 سنوات Host vaneko yesto po hunu parxa
    Huge respect to you bro
    And great family
    5
  • @
    @harkabahadurrokaya7409منذ 5 سنوات टिका बहिनी को पारिवारिक जीवन सुन्दा मनमा अति पिडा भो र टिका सानुको बहिनी को स्वर अति मिठो छ
  • @
    @cricketcrazy2231منذ 5 سنوات यो video मा दुख सुख सबै दमेटिए को रहेछ सारै मन छोयो हाम्रो दाङ्ली दिदी बहिनी हरु जिन्दावाद 10
  • @
    @khimanrana11منذ 5 سنوات Whole Family Congratulations Tika Sanu Nice Voice 5
  • @
    @kcramesh2976منذ 5 سنوات Tika लाइ मैले चिनेको 2014 देखी हो । तिम्रो हरेक program हेरेर सधै हासने मान्छे आज म सारै emotional म आय आसु रोखियन । र बाकी life खुसी रहने छ सुभकामना छ tika 1
  • @
    @aaitarajakten3994منذ 5 سنوات दुखले केही अनुभव सिकाउछ। टीका अघि बढ्नु सधै हाम्रो साथ छ। 65
  • @
    @birendrakongsong9210منذ 5 سنوات Every successful person have painful story.tika sanu don't give up. 3
  • @
    @mirrorimage7120منذ 5 سنوات Tika Sanu is gem in traditional dohori singing.
  • @
    @rishisapkota8256منذ 5 سنوات अनुभवी भन्दा दक्ष ब्यक्तिको कदर हुन्छ भने झै, यहाँ परम्परा धान्ने भन्दा प्रक्रिया पूरा गर्ने महान हुन्छ। हार्दिक सम्मान छ टीका बैनी लगायत सम्पुर्ण परिवारलाई।। धेरै धन्यवाद भिम भाई र राजेश भाइ लाई।। 1
  • @
    @mmagurung8491منذ 5 سنوات टीका सानू बैनिको मुस्कान र गाउने शैली मलाई एकदम मनपर्छ।साथै कान्छी बैनिको पनि स्वर राम्रो रहेछ।
  • @
    @singhthakurigagan6187منذ 4 سنوات मानसिङभाई धेरै धेरै धन्यवाद राम्रो भिडियो बनाउनु भारहेछ।टीका बहिनीको जिबनी बाल्यकालका तितामिठा कुराहरु देखाउनु भयो धेरै रमाइलो लाग्यो ।हुनत हाम्रो समाजमा अहिले पनि छोरा र छोरीको विभेद यथबत नै छ।यो एउटा शिक्षाको कमी जस्तो लागछ मलाई।त्यस्तो के कुरा छ जुन छोरीले गर्न सक्तैनन् ? टीका सानू बहिनीको बुवा र हजुर अामालाई पनि सम्झाउनु पर्छ किनकि उहाँहरु पुरातनवादी सोचाइमा हुनुहुन्छ।मेरो नि तिनजना छोरी मात्र छन तर मैले कहिल्यै पनि भेदभावपले हेरेको छैन। अन्तयमा मीठो गित सुनाउनु भएकोमा मानसिङ भाइ, टीका सानू बहिनी लगायत सबैलाई धन्यवाद ....وسعت
  • @
    @user-tr7ji7en7dمنذ 5 سنوات कति कोमल मन छ नि टिका सिस हजुर्को कति रुनुहुन्छ रोयको देख्दा मुटु भक्कानिन्छ अनि दिदि बहिनी कति मिलन सार कति मन पर्यो सबै सङित मय परिवार जय होस हजुर हरु को 45
  • @
    @tekrajbk7135منذ 5 سنوات धेरै खुशी पनि लाग्यो ### दुख पनि लाग्यो टीका बहिनी को परिवर देखेर ?? बहिनी ले सुरुमा आमा को गीत गाउद सबै जना रुनु भयो र मेरो पनि आँसु झर्यो###
  • @
    @nishantpunmagar600منذ 5 سنوات टीका जि हजुरको बहिनिले पनि राम्रो दोहोरी गाउनु हुदो रहेछ खुशी लाग्यो 2
  • @
    @mohanbc3339منذ 5 سنوات कान्छी बैनी को स्वर झन राम्रो रैछ अनि हिम्मत झन राम्रो लाग्यो येसै गरि अघि बद्नु सुभ कामना छ कान्छी बैनी तिमी लाई 19
  • @
    @gurungrachhe1199منذ 5 سنوات lok dohore geet gayika Tika sanu Ramro xa ! I think her Sister n Maina also good lok geet singer ! God bless their family n others ! 2
  • @
    @rishishrestha1738منذ 5 سنوات अति मीठो टीका र बुनुको गीत तर मेरो त अाखा बाट अासुनै रोकीयन छोरा छोरी सबै बराबरनै हुन
  • @
    @arjunhamal144منذ 5 سنوات टीका सानू कति ज्ञानि है मान्छे नि राम्री स्वर त झन राम्रो छ 32
  • @
    @kamalprasadbhatta2461منذ 5 سنوات best of the luck tika sanu, go an ahead express 5
  • @
    @amarmahata9213منذ 5 سنوات टीका दिदि हजुरको परिवार को दुख सुनेर रुन मन लाग्यो । 1
  • @
    @devdurga8423منذ 5 سنوات टीका सानु दिजुको फ्यान यता हाजिर हुम्त।।।
  • @
    @narayanrasaili1865منذ 5 سنوات टीका बैनीको परिवार देख्दा खुशि लाग्यो कान्छी बैनीको स्वर पनि अति राम्रो रहेछ लुकेको पर्तिभा देखाउने राग मिडियालाई नि धन्यवाद
  • @
    @surajkhadka4323منذ 4 سنوات टिका सानुको पारिवारिक अवस्थाको बारेमा जानकारी दिनु भयकोमा धन्यवाद छ है।
  • @
    @user-hn6jp4zk7zمنذ 5 سنوات टिकाको मन कति कमलो छ अनि बिदेश बात हेरिरहनु भाकी मम्मीको पनि कति मन रुइ राखेको होला सायद 12
  • @
    @bhupakuwar7597منذ 5 سنوات टीका नानिको परिवार लाई देख्ना पाय खुसी लाग्यो ।कान्छी बैनिको गित खतरा रैछ मार्मिक पनि । उज्ज्वल भबिस्यको कामना ।
  • @
    @sapnarai4904قبل 10 أشهر नमस्कार छ मनसिँङ दाई धेरै सफातको शुभकामना छ ❤
  • @
    @thirendrakc1353منذ 5 سنوات टीक बुनुले कान्छी बहिनिलाइ पनि गित गाउन वातावरण मिलाइ दिदै जानू होला ।स्वर अति राम्रो रहेछ। 18
  • @
    @sudhirthapa5971منذ 5 سنوات आहा टीका जि को परिवार यक्साथ देख्न पाइयो खुसी लाग्यो बैनी पनि टीका जस्तै गाउन खप्पिस रैछ
  • @
    @rameshsinghbalayar3186منذ 5 سنوات एकदमै रमाइलो लाग्यो टीका को शमपुण
    बैईनि लाई शम्ज्ना छ टीका मिस
    17
  • @
    @Baburamrana11منذ 5 سنوات रमाइलो परिबार टीका सानू दिदी सधै खुशी रहनु अझै सफलताको कामना