Kantipur Samachar | कान्तिपुर समाचार, १७ कार्तिक २०७८
आजको मुख्य समाचार -
* तिहारको पहिलो दिन आज काग र कुकुरको पूजा / किनमेलका लागि बजारमा भिड / राति ९ बजेपछि देउसीभैलो नखेल्न स्थानीय प्रशासनको आग्रह ।
* सांस्कृतिक पर्वमा जुवातासको विकृति / वर्षेनी जुवा खालबाट करोडौं रकम बरामद / पाँच वर्षमा एक अर्बभन्दा बढीको तास मात्रै भित्रियो ।
* पार्टी विभाजन र शक्ति संघर्षको फेरबदलले सत्ता राजनीतिमा नयाँ अनुहार देखिन थाले / क्षमताका आधारमा पुस्तान्तरण भने अझै कठिन ।
* अफगानिस्तानमा विदेशी मुद्रामाथि प्रतिबन्ध / आर्थिक अवस्था र राष्ट्रको स्वार्थलाई प्राथमिकता दिएको तालिबानको प्रष्टीकरण ।
* न्युजिल्यान्डसँग १६ रनले पराजित हुँदै स्कटल्यान्ड टी-ट्वेन्टी विश्वकपको सुपर ट्वेल्भबाट बाहिरियो / भारत र अफगानिस्तान भिड्दै ।
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/