المدة الزمنية 9:27

Ujjwal Thapa remembrance - How he wrote grade 11 English Literature exam in Cartoons and passed

بواسطة Anand Nepal
29 744 مشاهدة
0
1 K
تم نشره في 2021/06/01

Ujjwal Thapa was one of the most unique political figure in Nepal. He quit the top position in the party he established to let younger generation lead the movement. #LeaderOfNepal #AnandNepal

الفئة

عرض المزيد

تعليقات - 219
  • @
    @khimkumarisharma7402منذ 3 سنوات He is a great source of inspiration for us.
    We salute you, Ujjwal Thapa !!!
    You will be always in our hearts .
    May your soul be rest in peace in heaven .
    2
  • @
    @lovingwifeofManمنذ 3 سنوات Death is ultimate truth but hard to bear the loss of good soul……

    Have deep rest daju…………!!
    12
  • @
    @raazan2181منذ 3 سنوات मरे पछि जनताले हजुरलाइ दिएको श्रद्धाञ्जली देखेर लाग्छ यो माया काठमाडौका जनताले प्रतिनिधि सभाको चुनाबमा देखाएको भए कति राम्रो हुन्थ्यो होला । कठै मेरो देश ।
    हार्दिक श्रद्धाञ्जली उज्ज्वल सर ।
    44
  • @
    @mekindrabudhathoki5430منذ 3 سنوات The news of the demise of the great youth leader Ujjwal Thapa, who was much needed by the country and the youth, became a pillar of sad news for all the youth. Heartfelt Tribute Ujjwal Thapa
    Rest in peace
    7
  • @
    @shantikokhojima6040منذ 3 سنوات वन जंगलमा सोझो रुख लाई छानि छानि
    काट्छन रे भन्थे त्यस्तै राम्रो मान्छेलाई
    पनि भगवानले चाडैं उठाउने रैछ
    हार्दिक श्रद्धाञ्जली उज्वाल सर
    25
  • @
    @asimsuwal7661منذ 3 سنوات Very saddened to hear the news of the demise of Ujjwal Thapa.
    He was the few people in Nepali politics that was more inclined towards honesty and id="hidden5" class="buttons"> countries progress rather than power and greed.
    My heartfelt condolences to him and his family.
    ....وسعت
  • @
    @nabinshrestha6411منذ 3 سنوات नेपाली जनताहरुको केही आशाको गन्तव्य टुङ्गिएको छ।
    देशले एउटा भविस्य गुमाएको छ। अलबिदा "उज्वल" दाइ !!
    हार्दिक श्रद्धासुमन दाइ।।
    12
  • @
    @atinrajitinra2764منذ 3 سنوات शब्दहरू हाम्रो दुःख व्यक्त गर्न पनि प्रयाप्त ठाउँ ओगटन सक्दैनन्। हार्दिक समवेदना । we will always miss you
  • @
    @gaihragharمنذ 3 سنوات हार्दिक श्रदांजली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना 1
  • @
    @kamalalimbu6537منذ 3 سنوات It's great loss of our country, RIP Ujwal sir 1
  • @
    @jivanacharya777منذ 3 سنوات भरखरको उमेर अनि अन्तरास्ट्रिय स्थरको सुबिधा भएको अस्पतालमा उपचार गर्दा समेत उहाको निधन भयो हामीले बुज्नुपर्ने कुरा यो छ कि यो रोग लागेपछी जस्तो सुकै राम्रो अस्पताल लगेपनी बाच्ने सम्भाबना कम हुने रहेछ त्यसैले अतिआबश्यक काम बहेक बाहिर ननिस्किउ र स्वास्थ मापदन्ड अपनाउ भन्दै उहाप्रती हार्दिक श्रद्धाञ्जली अर्पण्गर्दछु । ....وسعت
  • @
    @MrKewalraiمنذ 3 سنوات Hardik sradhanjali. Sokakul pariwarma samabedana.
  • @
    @HimmatSingh-qu4vfمنذ 3 سنوات I image my Kathmandu is silent and mournful in this crucial hours. 3
  • @
    @basudevrajupreti3591منذ 3 سنوات श्री उज्वल थापाजीकाे असामयिक निधनकाे दुःखदायी समचारले म र मेराे परिवार अत्यन्त दुःखित छाै।।अतः दिवंगत आत्माकाे चिरशान्तिकाे कामना गर्दै शाेकसन्तप्त परिवारमा सहानुभूति पुर्वक हार्दिक समवेदना प्रकट गर्दछु।।ॐ।।
  • @
    @chandradimdung7831منذ 3 سنوات Oli prachanda haru lai kal ayena.ramro manxe bhagawanko pyaro vanthyo..RIP thapa G lai 1
  • @
    @keshavrizal4986منذ 3 سنوات कहिल्यै नदेखेका, नभेटेका मान्छे जाँदा हामीलाई वास्तै हुदैन नि! तर उज्ज्वल महायात्रामा जाँदा त धेरै छटपटी भयो। हे राम! उनलाई चिरकाल पर्यन्त काखैमा राखिदिनु होला ❤
  • @
    @dhankumartamangمنذ 3 سنوات छुट्टै पहिचान बनाउन सफल युवा नेता उज्जल थापा लाई श्रदासुमन तपाईले देखाउनु भएको बाटो सदा मार्गदर्सन हुने छ अल बिदा
  • @
    @HimmatSingh-qu4vfمنذ 3 سنوات I bow my head, heart and soul entire my life to you and your name rather statutes! 4
  • @
    @dhamalag7248منذ 3 سنوات मिलन पान्डे सरले सामाजिक संजाल twitter नभई facebok मा लेख्नु भएको हो ।
  • @
    @sapanarijentamangxetri2303منذ 3 سنوات पत्याउन नै गारो भयो उज्वल सर बित्नु भयो भनेर यो एउटा सपना मा मात्र सीमित भै देको भए कति राम्रो हुन्थियो राम्रो मान्छे लाई भगवान ले पनि कति छिटो टिपेर लग्छौ है जसले गरीब दुःखी जनताको खुन र पसिना चुसेर किर्ना जस्तो मोटाएका छन् उनी हरुलाई लानु नि भगवान किन राम्रो मान्छे लाई लगेऊ देशले एउटा राम्रो मान्छे गुमायो हामी सर्वसाधारण जनता को भलाइ चाहने व्यक्ति गुमाउन परो हार्दिक श्रद्धासुमन उ्ज्वल सर ....وسعت
  • @
    @rijenbasnetkhulal262منذ 3 سنوات हार्दिक श्रद्धाञ्जली उज्वल सर हजुरको वैकुण्ठमा बास होस् हजुर जहाँ भए पनि हजुर हाम्रो मन् मुटु मा सधैं भरी रहीरहनुहुनेछ 1
  • @
    @ujjwalsigdel9743منذ 3 سنوات Sir hjele kun app use garnuvaako hand animation ko laagi plz reply
  • @
    @nabinmainali1611منذ 3 سنوات आशा थियो फर्कनु हुन्छ; गह्रौं मनले हार्दिक श्रद्दान्जली अर्पण गरें दाइ 1
  • @
    @kailazchhetri9978منذ 3 سنوات यहाँ चर्चा मा आउन माया पाउन गरेको योगदान थाहा पाउन यउटा असल मान्छे हुन मर्नु नै पर्दोरहेछ ..उहाँ बचुन्जेल येस्तो माया माया र सपोट पाको मैले थाहा पाइन 12
  • @
    @chandrathapamagar2160منذ 3 سنوات शालिन् र स्वाच्छ छवि भएका नेता गुमाउनु पर्दा सार्है मर्माहत भएका छु।उहाँको चिर शान्तिकाे कामना गर्दछु।शाेकाकुल परिवार प्रति भगवानले धर्यधारण गर्ने शक्ति मिलाेस्।
  • @
    @krishnnabahadhur6191منذ 3 سنوات Nepal ama lai maya garne sachcha saput ukjal thapa ko nidan le hami sabai dukhi chhau ujal ko atmale santi milos
  • @
    @mohankhadka3845منذ 3 سنوات Bhagbat dham basa hos ujjal Tapa jee ko
  • @
    @yubarajgurung7027منذ 3 سنوات Very sad tragedy news, may his soul rest in peace 1
  • @
    @rameskhadka2514منذ 3 سنوات May your soul rest in peace in heaven.
  • @
    @tulsirampandey359منذ 3 سنوات उज्जल जीले अध्यारो बनाएर जानु भयो हार्दिक श्रदान्जली
  • @
    @bibekthapaofficial481منذ 3 سنوات भावपुर्ण श्रदान्जली ! परिवार प्रति धैर्य गर्ने धारण गर्ने शक्ति मिलोस !!
  • @
    @AstroVoiceBaralguruمنذ 3 سنوات अकालमा निभ्यो एउटा आशाको दियो। सायद यो जुनी कमजोर भएर होला, उनको चोला छिटै उठ्यो। त्यसैले उनको यहीँ पुनर्जन्म होस्। अझ धेरै शक्ति लिएर अधुरा सपना पूरा गर्न फेरि जन्म होस्। हार्दिक श्रद्धाञ्जली उज्ज्वल जी। शोकाकुल परिजनमा गहिरो समवेदना। ....وسعت
  • @
    @sunitahitang2068منذ 3 سنوات RIP a star ⭐️ Hope you gonna send your replacement RIP Legend.Ananad Nepal pls make full video as you said since Ujjal get started sick till expired.Thanks
  • @
    @sudipkafle6523منذ 3 سنوات I don't know but i think ananda dai u re also crying ,is it?? 1
  • @
    @alish4172منذ 3 سنوات Rest in peace ujjwal thapa sir.. tapae ko rajnitik bichar ko kadar ra samman gardaxu.. tapae ko chir aatma ley shanti paos ra koii panii nagarik ley mrityu baran garna naparos bhanii subekhshya prakat garna chahanxu..
  • @
    @roshitarai621منذ 3 سنوات yahako atma le santi milos BHABPURNA shradanjali yes dukhad ghadima pariwar lai dherya dharan garne sakti pradan garun vagawan le
  • @
    @RANDOMNEPAL1منذ 3 سنوات ☹☹☹ Desh le kei Garxu vanne Honahar manxe Gumayako xa. RIP Dai hajur!