sanjibini entertainment present- रमेश प्रसाईं भरखरै महिला बाजागाजा सहित बेहुलीसंग जग्यमा बसे, हेर्नेको ठूलो भिड Ramesh Prasai Married
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ,
के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर +9779808074106 सन्तोष पौडेल लाइ सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौ l
एस च्यानल मा रहेका कुनै पनि गित सङ्गीत लगायत भिडीयो डाउन्लोड अथवा कपी गरेर अर्को च्यानल मा राखेको या डाउन्लोड गरी फेसबुकमा अप्लोड गरेको पाइयमा प्रचलीत एन अनुसार कडा भन्दा कडा कार्बाही गरीनेछ।
Available only:-
Sanjibini Intertainment
Youtube chanal
/channel/UC8to ...
Don't Forget To Subscribe
जय गित जय सङ्गीत।
#sanjibini Entertainment
PH.#9808074106
الفئة
عرض المزيد
تعليقات - 395
@
@kiratimadhu5697منذ 4 سنواتनेपाल को सस्कृती जगेर्ना गर्ने बाद्यबाधक दिदी बहिनी लाई सलाम!वैवाहिक जीवन सफल रहोस रमेस प्रसाईं र जीवन बिस्ट लाई हार्दिक शुभकामना !! 4
@
@muktichamlagai3715منذ 4 سنواتरमेस भाइको दामपत्य जीवन अनन्तकाल सम्म सुखमय बनोस शुभ कामना ! 4
@
@nirmalakoiralarijal7456منذ 4 سنواتबाजा बजाउने दिदी बैनी देखेर यति खुसी लाग्यो मलाइ मन ढक्क भो❤️❤️❤️ 98
@
@devghimire8316منذ 4 سنواتजय नारि नारिले बाझा बझायकाे देखदा नारि जुनसुकै ठाउमा सक्षम छन 29
@
@gobindathakuri3877منذ 4 سنواتरमेश नन्दा को दाम्पति जिबन सत्ययुगमा शिवपार्बती, त्रेतायुगमा सिताराम,द्वापरयुगमा राधाकृष्ण र कलियुगको मुनामदन जस्तो बनोस् यही शुभकामना छ 7
@
@rupatiwari9247منذ 4 سنواتCongratulations both of you.god bless you ❤❤ 1
@
@sumithrasumithra7467منذ 4 سنواتल है रमेशकुमार लाई बधाई छ ♥️♥️❤️❤️❤️❤️❤️ 1
@
@biruthapa300منذ 4 سنواتWow I'm missing my married time big congratulations both pairs grade baja team specially ladies,,, proud of team 1
@
@deolsing1605منذ 4 سنواتCongratulations bothramesha pasai and nanda singh god bless both of you 2
@
@BishnuEkataofficialمنذ 4 سنواتCongratulations Ramesh bhai and behuli baini ❤️❤️ 3
@
@hemkumaribarakoti8249منذ 4 سنواتदुबै जोडीलाई बैवाहिक जीवनको हार्दिक मंगलमय शुभकामना छ। 2
@
@my-vOiCe09منذ 4 سنواتCongratulations both of you Ramesh and Nanda. Wish you all the best for your married life. 2
@
@budhimanbiswokarma6737منذ 4 سنواتरमेश सरकाे शुभ बिबाह धेरै राम्रोसँग भएको छ करोडौंको बधाई शुभकामना छ सम्पूर्ण उपस्थिति मानुभावाहरू बुध्दिजिबि बर्ग सबैलाई करोडौंको नमन छ 1
@
@XxWildGirlzXxمنذ 4 سنواتCongratulations both of u married life god bless you
@
@kalpanalimbu8618منذ 4 سنواتनव दाम्पत्य जोडी रमेश प्रसाई भाइ र जिबन बिस्ट भाइ दुवै जना बैबाहिक जिबन मा बाधिनु भएको मा चारै जना भाइ बुहारि हरुलाई हार्दिक बधाई तथा उज्वल भबिस्य को हार्दिक सुभ कामाना ! 4
@
@priyasingh1127منذ 4 سنواتCongrats & happy married life both of you!! 1
@
@ruthrai8190منذ 4 سنواتHappy married life to both may God bless you.
@
@bhabanakumaripandey6447منذ 4 سنواتGod blessing you always rames and Nanda 1
@
@chandsurbir598منذ 4 سنواتCogartulations n happy married life both of u 2
@bijaymalla8656منذ 4 سنواتरमेश प्रसाई को र रबीना बसेल को जहाँ नाम हुन्छ म त्यही पुगेको हुन्छु । र रमेश प्रसाई बैबिबाहिक अबसर मा शुभकामना र बधाई छ । 7
@
@MdG-wr5htمنذ 4 سنواتबिबाहा को शुभ कामना ब्यक्त ग्रदछु रमेस सर
@
@shristyshristy1146منذ 4 سنواتCongratulations dada n vauju ani yo hamro Nepali panchebaja ta jhanai dill Khushi parisinuvaya yo honi ta Nepali ko desh ani vesh ani sankriti
@
@milantikhatari7922منذ 4 سنواتHappy married life good bless Ramesh sir and bhauju lai
@
@indrapoudel6203منذ 4 سنواتसहृदयी र उदाहरणिय सहयात्राको शुभकामना नबजोडी रमेस र नन्दा लाइ
@
@nirmalaamagar894منذ 4 سنواتBaja bajauni dd haru dekhda ramailo lagyo
@
@kisanchaudhari9245منذ 4 سنواتहिजोको दिनमा रमाइलो रमाइलो गितहरु गाएर अरुलाइ खुशी दिनुहुन्थ्यो त्यस्तै यो बैबाहिक जीवन सधै खुशी र सुखमय रहोस् । र बाजा बजाउने दिदिहरुलाइ धेरै धेरै धन्यवाद छ है।
@
@nirmalarai7234منذ 4 سنواتVery nice so Happy married life so congratulations
@
@kurumbangjohnjohnkurumbang9412منذ 4 سنواتधेरै राम्रो लाग्यो नाच गान नै मति बाजा सबै
@
@lghagaji2205منذ 4 سنواتधेरै धेरै शुभकामना,बैबाहिक जिबनको,फलोसफुलोश 1
@
@buddhiman2627منذ 4 سنواتसुभ बिभ को सुभ कामना रमेश जिर नन्द जि लाई
@
@lilarajdhungana5439منذ 4 سنواتरमेश भाई र नन्दा बैनीलाई दाम्पत्य जीवनको हार्दिक मंगलमय शुभकामना 2
@
@bmkshitizshrestha3998منذ 4 سنواتHappy married life Ramesh + Nanda ji.Congratulations.
مقاطع الفيديو ذات الصلة على रमेश प्रसाईं भरखरै महिला बाजागाजा सहित बेहुलीसंग जग्यमा बसे, हेर्नेको ठूलो भिड Ramesh Prasai Married:
चारै जना भाइ बुहारि हरुलाई हार्दिक बधाई तथा उज्वल भबिस्य को हार्दिक सुभ कामाना ! 4