المدة الزمنية 55:50

म्याच फिक्सिङ्ग भएकै हो,मैले जीवनमा गल्ती गरेको छैन:सर्बेन्द्र खनाल,पूर्वमहानिरीक्षक,नेपाल प्रहरी

بواسطة Himalaya TV
70 461 مشاهدة
0
1.3 K
تم نشره في 2021/02/21

Connect with Himalaya TV: www.himalayatv.com https://www.facebook.com/HimalayaTv/ /user/himalayatvnepal https://www.instagram.com/himalayatelevision/ #yakshyaprasna #himalayatvhd #rajendrabaniya #sarbendrakhanal

الفئة

عرض المزيد

تعليقات - 548
  • @
    @nabin7739منذ 3 سنوات Rajendra uncle is one of the best journalist of our country. 3
  • @
    @lokrajawasthi2983منذ 3 سنوات Rajendra sir you are wonderful.please keep it up.
  • @
    @julianoor906منذ 3 سنوات Excellent interview!!! WOW !!! Should never go after what people say or don't say. You are the man of action sir, has always been so. Please go ahead id="hidden1" class="buttons"> and give your best --- for nation building. Sano kurama naaljhinu kahilyai. ....وسعت
  • @
    @rayleysghemeray6656منذ 3 سنوات नेपाल को एक भ्रष्ट,नालायक प्रहरी प्रमुख ।।।
    अनि प्रश्न सोध्ने तरिका एकदम राम्रो लाग्छ ।।
    18
  • @
    @coveting-carefullyclaw-cru6151منذ 3 سنوات His body language during Nirmala Pant's question clearly shows that he has been lying/hiding information.
  • @
    @shivasamrat6808منذ 3 سنوات Best and Professional Chef of Nepal Police.
  • @
    @Rai-Aimanمنذ 3 سنوات Rajendra Pandey one of the grt journalist in the Nepal so I like his taking interview style.
  • @
    @krishnadevkota2178منذ 3 سنوات महेश बस्नेतसङ्ग लागेर राम्रै राजनिती हुन्छ ! सुभकामना ! 32
  • @
    @surace047منذ 3 سنوات प्रहरी छबि धमिल्याउने सवभन्दा बिबादास्पद पात्र। पुर्बप्रहरी ले नै भनेका छन । 63
  • @
    @krishnakc4220منذ 3 سنوات दिपक मनाङे र सर्बेन्द्र खनाल ज्यु लाइ सङ्गै राखेर अन्तरवार्ता हेर्ने मन छ तै बेला हुन्छ दुध को दुध पानी को पानी 3
  • @
    @milanlamsal5660منذ 3 سنوات नेपालकै एक उत्कृष्ट पत्रकार लाग्छ राजेन्द्र बानिया सर उहाको प्रश्न सोध्ने शैली नै मन पर्छ। 1
  • @
    @dipaksunar9735منذ 3 سنوات कार्यक्रम संचालक Mr. Rajendra sir को तारिफ गर्ने कति 40
  • @
    @bharatlimbu9829منذ 3 سنوات म्याच फिक्सिङ र निर्मलाको कुरा आउदा बुढा निकै डगमगाए 13
  • @
    @rameshkharal576منذ 3 سنوات 30 बर्स सम्म पुलिस को जागिर गरेको मान्छे 2 दिन केपिको पछि लागेर इजत फाले 17
  • @
    @Rimal997منذ 3 سنوات नेपाल प्रहरीको ईतिहासको सबैभन्दा भ्रष्ट, नालायक र नेताको चाकडी बाज आईजीपीको परिचय बनाउन सफल हुनुभएकोमा वधाई छ । 2
  • @
    @ganeshsuyal1783منذ 3 سنوات बानियाँ जि यो निर्लज्ज मान्छेलाई यि सबै कमेन्टहरु एकपटक पढ्न भन्दिनु न। 48
  • @
    @gurkharifle6498منذ 3 سنوات दौरा सुराल टोपी लगौडैमा रस्ट्रा भक्ति हदेंन, केपी भक्ति लाँच लगनु परने TV माँ देख़िनु, 17
  • @
    @Gurung1974منذ 3 سنوات फेरी नेपालको राजनिती मा एउटा भ्रष्ट नेता को जन्म हुने भो सर्वेन्द्र खनाल 39
  • @
    @prashantpandey7718منذ 3 سنوات यति सम्मको प्रश्न सोध्ननी पत्रकार भेटिन गारो छ नेपालमा 8
  • @
    @manishbhusal5040منذ 3 سنوات ekdam thik kura garna bhayeko cha sarbendra ji le..prashna ko sahi utta dinu bhayeko ho
  • @
    @tulasipeudal1020منذ 3 سنوات यो अपहरण कारीले कसरी राजनीतिको फोहोर पखालिने होईन झन दुरगन्ध हुन्छ केपी को झोले 76
  • @
    @tmgbdr68منذ 3 سنوات निर्माल पन्तको बलात्कार लाई त खोज्नु सक्यो त तपाईंले ? 35
  • @
    @tmgbdr68منذ 3 سنوات सर्पेन्द्र ज्यु लाई मेरो एउटा मात्र प्रश्न, तपाईंको एक महिना को वेतन 70 देखी 75 हजार सम्म हुन्छ होला तर सबै पुलिस अफिसरको काठमाडौंमा ठुलो ठुलो महल बनाउने रहेछ त्यो महल बनाउने पैसा कसरी र कता बाट आयो होला ? 35
  • @
    @hemantdhami1408منذ 3 سنوات यकदमै रामृाे बिचार अब देस बनाउने हाे भने हाे यस्तै तपाईं काे जसरिनै उत्रने हाे सडक मा भुकेर दुनिया का कुरा काटेर गालि गरेर मात्र हुदैन तपाईं हरु जस्ता सच्छेम बेक्तिले नै कदम चाल्ने हाा हामृाे साथ अबस्य हुने छ भुक्ने कुकुर हरु भुक्दै गर्छन तपाईं लाई शुभकामना छ सर ....وسعت 1
  • @
    @bikashsharma2635منذ 3 سنوات अपहरणकारी मुलालाई जेल हाल्नुपर्छ। केकाे चुनावमा उठ्नु?? 23
  • @
    @khattridan1752منذ 2 سنوات Rajendra baniya jee i salute you for the strong questions
  • @
    @sujanyongya3919منذ 3 سنوات मान्छे कति सम्म निर्लज्ज हुनसक्छ भन्ने यो सांसद अपहरणकारीलाइ हेरे पुग्छ !! 6
  • @
    @surensaral5805منذ 3 سنوات बहुत सालिन ढंगले हरेक गलत आक्षेपको उत्तर दिनुहुने सर्बेन्द्र सरको राजनीति प्रबेश देश र समाजका लागि उपलब्धीमुलक बनोस ।।
  • @
    @dhandhami5441منذ 3 سنوات सलाम छ पत्रकार ज्यू सोध्ने सैली राम्रो लाग्यो
  • @
    @karanbhatt7526منذ 3 سنوات निर्मला हत्या काण्ड त पत्ता लगाउनु भएन के कुरा गर्नुहुन्छ। 11
  • @
    @hemrajrai4984منذ 3 سنوات यसलाई त खासमा मलाई एस्को नाम नै लिन मन पर्दैन चार जना खेलाडी हरुलाई भविष्य डामाडोल बनाई देको तेस माथि अझै संसद् अपहरण गर्ने तस्कर गुण्डा सँग यो डाका जोडीको देखि यसलाई म नेपाल को कुनै ठाउँमा भेटे भने त्यतिकै छोड्दिन 8
  • @
    @CR7_Thapakazeeمنذ 3 سنوات Answer भन्दा question मनपराउनि म मात्र होकि अरु पनि हो
    यो अपहरणकारी चोर हो
    21
  • @
    @nevermind9915منذ 3 سنوات करम सरम धरम बिर्सियसी यस्तै बेतुकका तर्क दिन्छन मानिसहरू। 29
  • @
    @tulasipaudel7742منذ 3 سنوات राजनीति मा जानेनै यस्तै अपहरणकारी हरुत जानेहुन नि यो राजनीतिमा गयोभने राजनीति झन गनाउने छ 42
  • @
    @dirgharajawasthi8739منذ 3 سنوات बानियाँ सरको प्रश्नको आकर्षणले पुरै हेर्न पुगेछु ।
    अन्तमा सर्वेन्द्र जि ले धेरै चोखिने कुरामा धेरै कोसिस गर्नु भयो तर नाङ्गिएको कुरो त यहाँ कमेन्टको औसत क्यालकुलेसन गर्दा नि प्रष्ट हुन्छ
    1
  • @
    @juddharayamajhi1180منذ 3 سنوات Very nice ex I.G.P. you are great person in nepal good luck to you
  • @
    @limbupurna3547منذ 3 سنوات अरु त्यस्तै हो प्रहरिको बिल्ला भन्दा अपहरण बिल्ला छोरा नाति पनातिलाई राम्रो हुने भयो। 4
  • @
    @laxyamero3662منذ 3 سنوات अब यहाँ हुनेवाला नेता ज्युलाई के दोष दिनु दोष त हामी भेडा जनताहरुको हो जसले भित्रि अशलियत के हो भन्ने कुरा नजानी दुई शब्द भिडमा चर्को बोल्दियो भने छाला खुइलिनेगरी ताली पडकाउने । यो कुरा सबैले बुझौ कि सर्बेन्द्र खनाल कति अवसरवादी छ भन्ने कुरा । अब राजनीतिमा आएर केपि ओलिको अर्को हात बन्न्ने कोसिस गर्दै छ। श्रीमान सर्बेन्द्र खनाल ज्युलाई पनि बास्कोटाको लत लाग्न लागिसक्यो। राजन नेपाल जस्तो स्वतन्त्र र युवा बुद्दिजिबीले यस्ता भ्रष्ट र पदको दुरुपयोग गर्ने अपहरणकारी भक्षकलाई देश हाक्न सक्ने सक्षम निडर र इमान्दारी ब्यक्ति भनेर पुकार्दा। राजन नेपाल को पनि चिच्याउने गला मात्र हो कि जस्तो लाग्न थाल्यो। नत्र किन चीन्न सक्दैनन राजन नेपाल जस्ता ब्यक्तिले यस्ता भडुवाहरुलाई। कति घमन्ड छ यसको बोलिमा । यस्तालाई भोलि मन्त्री भन्नू पर्ने होला । छि छि .. ....وسعت 3
  • @
    @tikaadhikari7426منذ 3 سنوات He destroyed his 30 years of highly recognized reputation by kidnapping the member of the parliament.
    This was blunder and he must be charged for criminal case.
    20
  • @
    @rajdhaniktm1152منذ 3 سنوات Sagar Thapa Haru Sanga Face To Face Garnu Sakchha Yo Manchhe Le ? 6
  • @
    @ganeshadhikari2683منذ 3 سنوات यो अंतरबार्ता को कमेंट हेरीदिनु हुन पूर्ब प्रहरी महानिरीक्षकज्यू लाई अनुरोध गर्दछु।म पूर्ब प्रहरीका नाताले के प्रश्न गर्न चाहान्छु भने तपाई सांसद लीन जनकपूर किन जानु भयो ? अबकाश पछीको सेष जीवन सामाजिक कार्य गरेर बिताऊँनु पर्नेमा सांसद अपहरणको बिल्ला भिर्नु भयो यसले समस्त पूर्ब प्रहरीको ईज्जत माटोमा मिलाऊँनु भयो। अब्बल दर्जाको प्रश्नकर्ता राजेन्द्र बनियाजी लाई धन्यबाद। ....وسعت 1
  • @
    @subashkafle8570منذ 3 سنوات Rajendera baniya sir ko qns lai salute
  • @
    @kiranghartimagar940منذ 3 سنوات IG हरु नै पार्टीका झोले हुन्छन् अनि नेताहरु सुरवीर हुँदैनन् त 11
  • @
    @bedprasadgiri7571منذ 3 سنوات गल्ती गरेरपनी गरेकाे हाेइन भन्ने कस्ताे पुलीस हाे ।यस्ताले न्याय देलान सुसासन कायम गर्लानत 3
  • @
    @Mrnepal-gj3jhمنذ 3 سنوات where i send qutation for up coming guest
  • @
    @Mrsurya-dp9rfمنذ 3 سنوات Wow rajendra sir.you're accelint
  • @
    @bharatthami5821منذ 3 سنوات Rajendra sir nikai kharo prashna sidha prashna like it
  • @
    @prakashguragain3872منذ 3 سنوات जति धोए पनि कालो कपडा सेतो हुदैन खनाल जि मेचि माहाकालि का जनता ले हजुरको कार्य सम्पादन बुझे का छौ हावा नचलि कसरि पात हल्लिन्छ र ? 2
  • @
    @krishnakc4220منذ 3 سنوات प्रश्र्न सोध्न्ने हिम्मत चाहि हो सलुट छ सर देश मा तपाईं हरु जस्तो पत्रकार को खाचो छ तर यहा धमला जस्ता को हालिमुहालि छ
  • @
    @mitharamkarki9422منذ 3 سنوات Great job Rajendra Sir. sham to .
  • @
    @arpanthapa2946منذ 2 سنوات Mero ichhachha thiyo sir hajurai kehi kura rakhne.?
  • @
    @alonehari143منذ 3 سنوات Tetra kheladi ko future bigarney manchhe.. 6
  • @
    @arpanthapa2946منذ 2 سنوات Sir ma pidid manxe ho yadi hernu hunxa vane ma hajuralai kehi kura rakhxu ma pani atap ho
  • @
    @tttsdfwf4431منذ 3 سنوات इतिहासकै असफल प्रहरी प्रमुख हो।यसलाई कस्ले भोट दिन्छ ।राजनीति गर्ने मान्छे मरेका छन र यिनै लाई देलान् ।
  • @
    @prembista7961منذ 3 سنوات ramesh khanal vanda sarbendra maan paryo
  • @
    @limbutulsi4465منذ 3 سنوات जाबाे हत्यारा लाई पत्ताे लाउन नसकने मुर्दार पुलिस निर्मला काे केस उ हुदै हाे खै के गरने अनि भनछ जिबनमा गलति गरेकै छैना रे हाक्क थुक्क 6
  • @
    @grbasnet8168منذ 3 سنوات मलाइ बानियाँ जि ले प्रश्न गरेको सुन्न राम्रो लाग्छ ..यो बिकाउ igp हो, बोल्ने शैली नभएको मान्छे. ..please invite 'Ramesh kharel' sir… 1
  • @
    @bambahadurpudasaini1299منذ 3 سنوات हाम्रो देशमा प्रयसो प्रहरी प्रमुख भ्रष्ट माफिया डनहरु नै हुने हो ! आइजीपी नियुक्ति ब्रिफकेश हेरेर गरिने हुँदा यस्तै अपराधिका नाइकेहरुले मौका पाएका छन् ! 2
  • @
    @lokendraadhikari3494منذ 3 سنوات Sansad aapaharan garne manxe ni neta huni re huna poni yestoe manxe haru neta xan hajur poni dhukka neta hunuhunxa 4
  • @
    @teetekarelaa6064منذ 3 سنوات आजसम्म को राजनीति अबस्था प्रत्यक्ष हेर्नू भयो, ती दलहरुले केही गरेनन, गर्दैनन् त्यो स्विकार्दै हुनुन्छ, तपाईं जस्तो ब्यक्ती त्यही एक दलमा गाभिएर राजनीति र नेता देखि थलिएका लाखौ नागरिक लाई निराश नबाउनुस। एउटा क्षेत्रको नेता बनेर बस्नु भन्दा रास्ट्रलाई सच्चा नेताको खाचो छ तपाईलाई त्यही अबसर पनि छ तसर्थ यी दल भन्दा बाहिर बाट आफ्नो पाइला चाल्नुस र नेतृत्व गर्नुहोस, आफू त्यत्रो संगठनको नेतृत्व गरेर आउनु भएको मान्छे खुरापातिहरुको अर्डर ले चल्न सुहाउदैन। जय नेपाल। ....وسعت
  • @
    @dhanlepchaofficial1290منذ 3 سنوات यो मान्छेले आफ्नो स्वार्थकोलागि राष्ट्रीय खेलाडीहरूको जीवन बर्बाद गरेको छ, नेताको झोले नै हो, यस्ता मान्छेहरू नेपालमा जन्मनु देशकालागि घातक। 17
  • @
    @omnikasharma2887منذ 3 سنوات टाईं टाईं फिस
    -नेकपा को सदस्यता लिनु भो?
    -छैन
    -बाड़ेको रैनछ??
    6
  • @
    @uttamvibegrg5191منذ 3 سنوات Kasari igp vaako rw kasto kaam garyo vanne sabailai thaaxa apaharankari. 3
  • @
    @priyalamichhane1204منذ 3 سنوات मैलेपनि सर्वेन्द खनाल सरलाई राम्रै संगै चिन्थे किनकि वहाको कार्यकालमा भएका कृयाकलाप बाट तर पनि दशा,महाठुलोदशा लागेकै हो है
  • @
    @pjb8848منذ 3 سنوات छि छि। कति दुर्गन्धित भएको यो मान्छे। बोल्ने शैली हेरन त्या! 38
  • @
    @tengobro3421منذ 3 سنوات Rajendra sir Ramesh kharyal lai leraunu paro 1
  • @
    @Chandra-Suryaمنذ 3 سنوات janatako aawaj bolidine ek kharo ani daro patrakar @Rajendra Baniya sir ek patak harek nepali man mutuma basna safal farmer police officer Ramesh Kharel sir lai pani tapaiko akshya prashnama lyaidinu hola plz 1
  • @
    @somlaltamang7708منذ 3 سنوات Rabi Lamichhane ko mitra hunu hudo rahexa rajendra ji badhaixa
  • @
    @kumarbajhgain3650منذ 3 سنوات ईमन्दार मान्छे को खुट्टा तन्ने हरु धेरै हुन्छन । एस्त झिन-मसिना कुरा ले हार नम्मन्नु सर्बेन्द्र जि । जनता को साथ छ है!
  • @
    @samyogaryal9996منذ 3 سنوات गएको चै किन रैछ त फेरि त्यो महेश बस्नेत डन र ब्यापारी किशान श्रेस्ठ सङ्ग 11
  • @
    @santoshkhadka2467منذ 3 سنوات जीवन सबैको हूंछ चित्त सबैको दुख्छ तर यहाँ सर्वेन्द्र ठुलो पोस्टको भयकै कारण चित्त अलीधेरै दुखेको रहेछ ।खनाल सर आलोचना,आछेप, निछेप नगरेर माला लगाऊनु पर्ने अनुसंधान गर्ने अधिकृतले मृत्यु भयको व्यक्ति को नभई अर्कै व्यक्तिको फोटो राखींछ रिपोर्टमा ।कती सम्म गिर्दै छ प्रहरी राजनीति को झण्डा र पैसामा । IGP मा नियुक्ति KP ओली ले गरेका हुन मलाई तेसैले ओली कै पछी लागेर राजनीति को झण्डा बोक्नेछु । psychology (thank you very much sir) ....وسعت
  • @
    @sumansapkota286منذ 3 سنوات धेरै गफ नगरे हुन्छ नेपाल मा सबै भन्दा बढि तस्कर गर्ने लाईसन प्राप्त प्रहरि नै छ 1
  • @
    @basantakhatri5867منذ 3 سنوات साला चोर लाज पनि नलाग्दो रहेछ चिप हुदा गर्न नसक्ने ले सिन्को पनि भाच्देन यस्ले यता लाई 12