المدة الزمنية 4:43

बाख्रा पालनकाे लागी जाेइन्टभेच र डेस्माेडियम घाँस।Bakhra palan ko lagi desmodium, Joint vetch ghas

بواسطة NAFSCOL Krishiban
8 608 مشاهدة
0
240
تم نشره في 2020/07/02

Bakhrapalan garda lagaine ghas desmodium ra jointvetch bhuighas haru sambandi jankari. Ghaskheti garda lagaunai parne ghas jointvetch ra desmodium. जाेइन्ट भेच तराईदेखि मध्यपहाडी भेगसम्म हुने एक वर्षे तथा वहुवर्षे कोशे घाँस हो । यो पोषिलो घाँस मध्यको एक हो । गाई, भैसी, भेडा, बाख्रा सवै खाले पशुहरुले रुचाएर खान्छन् । यसको पात मसिनो हुन्छन् । यस घाँसलाई सार्वजनिक÷सामुदायिक तथा निजि जग्गामा खेती गर्न सकिन्छ । घाँस छर्ने समय:- मनसुन सुरु भएपछि जेठ–असारतिर जमिनमा पर्याप्त चिस्यान भएपछि छर्नु उपयूक्त हुन्छ । पर्याप्त चिसान भएको खण्डमा बीउ छरेको ७–१० दिन भित्रमा उम्रिन्छ । बीउको मात्रा :- बाहिरी बोक्रा सहितको बीउ भएको खण्डमा १०–१५ के.जी. प्रतिहेक्टर आवश्यकता पर्दछ भने बोक्रा हटाइ रोप्दा त्यसको आधा अर्थात ५–७ के.जी प्रति हेक्टर बीउ भए पुग्छ । डेस्माेडियम वहुवर्षे कोशे घाँस हो । यो कोशे परिवार भित्र पर्दछ । यो घाँसलाई ग्रिनलिफ डेस्मोडियम भनेर चिनिन्छ । यो लहरे जातको घाँस हो । कोषे घाँस भएकोले पशुहरुको लागी पोषिलो घाँसको रुपमा चिनिन्छ । यसलाई तराई र मध्य पहाडी क्षेत्रका १५०० मिटरसम्मको उचाइमा सफलतापूर्वक खेती गर्न सकिन्छ । बीउको मात्रा:- यस घाँसको बीउ पनि मसिनो हुने हुँदा प्रति हेक्टर २ के.जी. भए पुग्छ । यसको कटिङ्गवाट पनि सार्न सकिन्छ । नर्सरी व्याडमा बिरुवा तयार पारी घाँस लगाउने ठाउँमा सार्नु पर्दछ । यसो गर्दा करिव १० हजार स्लिप ९क्ष्उि० को आवश्यकता पर्दछ । बीउ उमार शक्ति करिव २५ % मात्र हुन्छ । बीउ मसिनु हुने भएकोले खरानी वा मसिनु माटोसंग मिसाएर एक नास संग छर्नु पर्दछ । थप घाँसेबाली तथा कृषिवन सम्मबन्धि जानकारीकाे लागी बुझन facbook page हेर्नु हाेला : https://www.facebook.com/nafscol/ सबै खाले घाँसको बिउको लागि : 9851159630 (NAFSCOL कृषि बन) ✅Contact us: Agroforestry Service Nepal, NAFSCOL Krishiban Pvt Ltd. 🏢Balkumari, Koteshower, Kathmandu 📲9851159630,9801237730,9801237732 ✉️Email:nafscol@gmail.com 🌏Website: www.nafscol.com (Agroforestry service Nepal - for complete Agroforestry Solution) #GhasKheti #BakhraKoLagiGhas #ghas #desmodium #jointvetch #bahubasrhe ghas

الفئة

عرض المزيد

تعليقات - 11